शुक्रबार, जेठ १, २०८३

चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बुढा विजयी

कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

धनगढी- कैलालीको चौमाला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका हरेन्द्र बुढा विजयी भएका छन्।

National life

१६१ मत ल्याएर बुढा सभापतिमा विजयी हुँदा संयुक्त प्यानलका नवराज साउदले १२७ मत पाएका थिए।

सचिवमा भने संयुक्त प्यानलका दिलबहादुर ताम्राकारले १६६ मत पाएर विजयी हुँदा अनेरास्ववियुकी गीता रोकायाले ५९ मत पाइन्।

कोषाध्यक्षमा अनेरास्ववियुका मोहन बहादुर खत्री विजयी भए। खत्रीले १६२ मत पाएका थिए।

५ सदस्य माध्ये अनेरास्ववियुबाट २ र संयुक्त प्यानलबाट ३ जना विजयी भएका छन्।

कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीका विद्यार्थी संगठन मिलेर निर्वाचन लडेका थिए।

प्रकाशित: Mar 20, 2023| 08:40 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...