आइतबार, जेठ ३, २०८३

सहिदहरूको योगदानको स्मरण गर्दै आज सहिद दिवस मनाइँदै

सोमबार, माघ १६, २०७९
आज माघ १६ गते। प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज...

रवि लामिछाने प्रधानमन्त्री भेट्न बालुवाटारमा

आइतबार, माघ १५, २०७९
केहीबेर अघि उनी बालुवाटार पुगेका हुन्।

नागरिकता लिएलगत्तै फेरि पार्टी सभापति बने रवि लामिछाने

आइतबार, माघ १५, २०७९
आज काठमाडौं प्रशासन कार्यालय पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए।

रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

रविलाई गृहमन्त्री दिने/नदिने टुंग्याउन बालुवाटारमा प्रचण्ड–ओली मन्थन

लामिछानेलाई गृहको जिम्मा नदिएर नेकपा माओवादी केन्द्रले नै राख्नुपर्ने आवाज उक्त पार्टीभित्र बलियो बनेको छ।
रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

रविलाई नागरिकता मुद्दा लगाइनुमा सत्ता समीकरण बदल्ने नियत : महासचिव पोखरेल

सर्वोच्चले शुक्रबार मात्रै अनागरिक घोषणा गरेर आइतबार नागरिकता लिएका लामिछानेमाथि मुद्दा हालेर राजनीतिक मिसन पूरा नहुने र सात दलीय गठबन्धन दायाँबायाँ नहुने एमाले महासचिव पोखरेलको दाबी।
महिला संघर्षको प्रतिफल पुरुष सरकारमा : प्रधानमन्त्री प्रचण्ड

महिला संघर्षको प्रतिफल पुरुष सरकारमा : प्रधानमन्त्री प्रचण्ड

गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीतिले फड्को मारेको प्रधानमन्त्री प्रचण्डको तर्क।
संविधान लिक बाहिर जान लागेकै हो?

संविधान लिक बाहिर जान लागेकै हो?

सत्ता सहयात्री राजतन्त्र समर्थक राप्रपाका मन्त्रीले संविधानमाथि चुनौती बोलेपछि बाध्य भएर प्रधानमन्त्री प्रचण्डले गत १० माघमा जनप्रतिनिधि थलो प्रतिनिधिसभा र राष्ट्रिय सभामा उपस्थित भएर प्रस्टीकरणसमेत दिनुपर्ने अवस्था आउनुलाई व्यवस्थामाथिको चुनौती...
रविलाई आजै सभापतिमा घोषणा गर्ने तयारीमा रास्वपा

रविलाई आजै सभापतिमा घोषणा गर्ने तयारीमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।
प्रकाशित
आइतबार, माघ १५, २०७९  १४:०५

रवि लामिछानेले लिए नागरिकता

लामिछानेले जिल्ला प्रशासन काठमाडौंमा अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि दोस्रो पटक नेपाली नागरिकता लिएका हुन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १३:३६

सरकारले एकल महिलाले उठाएको माग सम्बोधन गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दाहरू सम्बोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १३:०४

'गृह मन्त्रालयमा हाम्रै अडान रहन्छ'

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान लिने भएको छ।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १२:५९

लाइन मिचेर नागरिकता लिन सीडीओ कार्यालय पुगे रवि

रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। आइतबार दिउँसो १२ बजे उनी नागरिकता लिन सीडीओ कार्यालय पुगेका हुन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  १२:१७

रविको राजीनामापछि रास्वपाको पहिलो बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ।

प्रकाशित
आइतबार, माघ १५, २०७९  ०७:३८

'रवि अनागरिक होइनन्'

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्।

प्रकाशित
आइतबार, माघ १५, २०७९  ०७:३२

अमेरिकी उपमन्त्री आज नेपाल आउँदै

अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउने भएकी छन्।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १७:३५

विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी

मन्त्री गिरीले मंसिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताए।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १५:३८

राष्ट्रपतिमा एमालेकै उम्मेदवार निर्वाचित : प्रदीप ज्ञवाली

सत्ता गठबन्धनका तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र राष्ट्रिय सहमति चाहिएको भए कांग्रेस त्यसमा सहभागी हुन सक्ने नेता ज्ञवालीको धारणा।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १३:५३

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालय सम्हाल्ने जिम्मा

प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकिन्।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १३:२३

रविको नागरिकता प्रकरणको फैसला मुलुकमा न्याय नमरेको प्रमाण : कांग्रेस नेता कोइराला

लामिछानेले गृहमन्त्री पदको दुरुपयोग गरी आफ्ना पक्षमा सम्पूर्ण राज्य संयन्त्र प्रयोग गरे पनि सर्वोच्च अदालतले न्याय सम्पादनमा निष्पक्षता देखाएको नेता कोइरालाको धारणा।

प्रकाशित
शनिबार, माघ १४, २०७९  १३:१४

फागुन २८ अगावै राष्ट्रपति निर्वाचन नभए मुलुकमा अनिष्ट हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २८ गते अगावै राष्ट्रपति पदको निर्वाचन हुनुपर्ने बताएका छन्। सो मिति अगावै निर्वाचन नभए मुलुकमा अनिष्ट हुने उनको भनाइ छ।