बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सत्य निरुपण सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नुपर्छ : विमलेन्द्र निधि

सत्य निरुपण सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नुपर्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गरिनुपर्ने धारणा राखेका छन्।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गरिनुपर्ने धारणा राखेका छन्।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले दुई वटै विधेयक पारित नहुँदा शान्ति प्रक्रियाको काम बाँकी रहेकाले विधेयक फास्ट ट्रयाकबाट पारित गरिनुपर्ने बताएका हुन्।

सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउँदा नेकपा एमालेले आपत्ति जनाउनुको कुनै तुक नरहने बताए।

प्रकाशित: Mar 19, 2023| 13:58 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...