शुक्रबार, जेठ १, २०८३

कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघ विजयी

कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

धनगढी- कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ।

३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी वालिका पन्तले १५६ मत प्राप्त गरिन्।

सचिवमा ३७७ मतसहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघकी विमला कुमारी पन्त विजयी भइन्। सबै सदस्य पनि नेविसंघ उम्मेदवार विजयी भएका छन्।

प्रकाशित: Mar 20, 2023| 08:00 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...