शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित

ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका ढुंगेल निर्वाचित

काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन्। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

National life

काठमाडौं– काठमाडौंको प्रदर्शनमार्थस्थित नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल विजयी भएका छन्। 

सत्ता पक्षीय दलनिकट विद्यार्थी संगठनको गठबन्धनका साझा उम्मेदवार ढुंगेल एमालेनिकट अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गर्दै स्ववियु सभापति निर्वाचित भएका हुन्। 

प्रकाशित: Mar 20, 2023| 07:00 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...