शुक्रबार, जेठ १, २०८३

जसपाको विधान अधिवेशन तयारी बैठक मंगलबार

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। 

National life

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक चैत ७ गते मंगलबारलाई बोलाइएको छ।

विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। बैठक पार्टी कार्यालयमा दिउँसो साढे १२ बजे बस्नेछ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ। जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। 
 

प्रकाशित: Mar 20, 2023| 07:50 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...