आइतबार, जेठ ३, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै

शनिबार, माघ १४, २०७९
बालुवाटारमा सत्ता गठबन्धन दलहरूको बैठक बस्दै छ।

चितवन-२ मा उपनिर्वाचन हुने, अयोग्य ठहरिएका रवि चुनाव लड्न पाउलान्?

शनिबार, माघ १४, २०७९
पुनः नागरिकता प्राप्त गरेसँगै चितवन क्षेत्र नम्बर २ मा अब हुने उपनिर्वाचनमा उनी सहभागी हुन सक्नेछन्। तर त्यसअघि अन्य कसुरमा उनीमाथि कारबाही नभएको अवस्थामा मात्रै उपनिर्वाचनमा उम्मेदवार हुन पाउने छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

शनिबार, माघ १४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन्।

सिके राउतले भने- आशाको केन्द्र थिए रवि

सिके राउतले भने- आशाको केन्द्र थिए रवि

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले लामिछानेको मन्त्रीसहित सांसद र पार्टीको अध्यक्ष पद गुमेको छ।
रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

रविको राजनीतिक यात्रा: ६ महिनामा अविश्वसनीय छलाङ, अचानक उपलब्धि शून्य

उनले हासिल गरेका उपप्रधान तथा गृहमन्त्री र सांसद पद गएको छ। त्यतिमात्र नभएर उनी आफैंले ६ महिनाअघि गठन गरेको पार्टीबाट पनि उनी बेदखल भएका छन्। रविको आफ्नै शब्दमा भन्ने हो...
गृहमन्त्री लामिछानेले राजीनामा दिए

गृहमन्त्री लामिछानेले राजीनामा दिए

शुक्रबार साँझ सर्वोच्चको फैसला आएलगत्तै लामिछानेले बालुवाटबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन्।
अदालतको फैसला स्वीकार गर्छु : रवि लामिछाने

अदालतको फैसला स्वीकार गर्छु : रवि लामिछाने

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले अदालतको फैसलाअनुससर आफू अनागरिक छु भएको र आफू सँग कुनै प्रश्नको जवाफ नभएको बताए।
राजीनामा दिन बालुवाटार जाँदै रवि लामिछाने

राजीनामा दिन बालुवाटार जाँदै रवि लामिछाने

पद खारेज भएसँगै लामिछाने राजीनामा दिन बालुवाटार जाने भएका छन्। उनका स्वकीय सचिव प्रकाश सिग्देलले लामिछाने पदबाट राजीनामा दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै गरेको बताए।
प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १७:५२

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १७:३१

माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमवारको लागि मिति तोकेका हुन्।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १७:१८

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दुईदिन चलेको स्थायी समिति बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १७:१५

बीपीपुत्र शशांकले भने– सहमतिमै कांग्रेसको राष्ट्रपति

नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १७:०५

आगामी वैशाखमा कांग्रेसको नीति महाधिवेशन

कांग्रेस नेताहरूले १४औं महाधिवेशनमा ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १५:५४

आचार्यलाई भेट्न जाँदा कुनै प्रोटोकल मिचेकी छैन : मन्त्री कार्की

स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अस्पताल प्रसासनको प्रोटोकल नमिचेको बताएकी हुन्।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १३:२१

गृहमन्त्री लामिछानेको नागरिकता विवादसम्बन्धी सुनुवाइ सकियो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १३:०८

कांग्रेसमा प्रधानमन्त्रीका लागि घरझगडा, राष्ट्रपतिमा एकमत

कांग्रेसमा ४ मंसिरको चुनावी नतिजापछि करिब आधा दर्जनले प्रधानमन्त्रीको आकांक्षीमा नाम दर्ज गराएसँगै संस्थापन पक्ष र इतर समूहबीच आरोप–प्रत्यारोप चलिरह्यो। गठबन्धन टुटेर सबै गुमेपछि माओवादीको कृपामा राष्ट्रपति पद आइलाग्ने आशमा...

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १२:५९

सरकारमा बसेकाहरूप्रति चरम निराशा हुँदा आत्मदाहको घटना : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार र सरकारमा बस्नेहरूको चरित्र र सुरुवाती भूमिका हेर्दा जनताले आशा-भरोसा गर्ने ठाउँ नरहेको टिप्पणी गरेका छन्।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १२:५१

न्यायाधीशलाई रविका वकिलको प्रश्न- नागरिकता नीति कठोर बनाएर पञ्चायत फर्काउन खोजेको हो?

उक्त प्रश्नको जवाफ दिँदै न्यायाधीश खतिवडाले भने, 'नागरिकता नीति कमजोर बनाउँदा राष्ट्रियता बलियो हुन्छ ? कहाँबाट आयो पञ्चायत फर्काउने कुरा?’

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १२:३७

स्थायी समिति बैठकमा प्रचण्डले बिहीबार ओलीसँग भएको भेटबारे जानकारी दिने

सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ।

प्रकाशित
शुक्रबार, माघ १३, २०७९  १२:०३

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सुरु

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।