बुधबार, मंसिर १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसमा जिम्मेवारी हेरफेर : उपाध्यक्ष बने बेदुराम, घनश्यामलाई महासचिवको जिम्मेवारी

नेकपा एसमा जिम्मेवारी हेरफेर : उपाध्यक्ष बने बेदुराम, घनश्यामलाई महासचिवको जिम्मेवारी

नेकपा एकीकृत समाजवादीमा केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेकपा एकीकृत समाजवादीमा केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको छ। नेकपा एसले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले घनश्याम भुसाललाई महासचिवमा मनोनयन गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरिएको प्रवक्ता खतिवडाको भनाइ छ।

प्रकाशित: Mar 19, 2023| 13:17 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...