शुक्रबार, जेठ १, २०८३

नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

यसअघि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन्। सरकारले भोलि संसदमा विश्वासको मत लिने कार्यक्रम छ। 

प्रकाशित: Mar 19, 2023| 13:45 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...