आइतबार, जेठ ३, २०८३

माओवादी स्थायी समिति बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल सुरु

शुक्रबार, माघ १३, २०७९
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। हिजोदेखि सुरु भएको स्थायी समिति बैठक पनि बसेको हो।

राष्ट्रिय सभाको बैठक बस्दै

शुक्रबार, माघ १३, २०७९
सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ।

माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

शुक्रबार, माघ १३, २०७९
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने भएको हो।

प्रचण्ड सरकारका महिना दिन : काम सुस्त, भाषणमा उछाल

प्रचण्ड सरकारका महिना दिन : काम सुस्त, भाषणमा उछाल

तेस्रो पटक सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले पद वहालीका क्रममा नागरिकलाई सुशासनको प्रत्याभूति दिइने घोषणा गरेका थिए। तर घोषणा कार्यान्वयन हुनुको साटो बरु राज्यबाट वर्षौंदेखि पीडित, शोषित प्रेमप्रसाद आचार्यहरू जनप्रतिनिधिको...
राष्ट्रपतिमा कांग्रेसलाई बाइपास गर्न नहुने माओवादीको निष्कर्ष

राष्ट्रपतिमा कांग्रेसलाई बाइपास गर्न नहुने माओवादीको निष्कर्ष

बिहीबार दिउँसो बसेको स्थायी कमिटी बैठकले कांग्रेससहित अन्य दललाई बाइपास गर्न नहुने निष्कर्ष निकालेको हो।
राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : गगन थापा

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : गगन थापा

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गरे।
सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : महर

सशक्त प्रतिपक्ष नै कांग्रेसको अबको बाटो : महर

कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे।
सामाजिक सञ्जालको नियमन जरुरी भइसक्यो : प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जालको नियमन जरुरी भइसक्यो : प्रमुख निर्वाचन आयुक्त

सामाजिक सञ्जाल आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेकाले त्यसलाई सरकारी तवरबाटै व्यवस्थापन गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको सुझाव।
प्रकाशित
बिहीबार, माघ १२, २०७९  १४:३९

माओवादी उपाध्यक्षमा मनोनीत हुँदै अग्नि सापकोटा

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बसिरहेको माओवादीको स्थायी कमिटी बैठकले सापकोटालाई उपाध्यक्षमा नियुक्त गर्ने भएको हो।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १३:५९

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरेको छ।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १३:३५

विश्वासको मत दिएर प्रचण्डको परीक्षण : कांग्रेस प्रवक्ता महत

सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेरै कांग्रेसले सरकारको समर्थन गरे पनि समर्थनको अर्थ बेअर्थ भएको नेता महतको तर्क।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १३:२८

नेकपा एसमा महासचिवको बागडोर सम्हाल्दै घनश्याम, वामदेवलाई पनि भित्र्याउने तयारी

नेकपा एसले हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउने तयारी गरेको हो।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १२:१७

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  १०:३१

माओवादीको स्थायी समिति बैठक सर्‍यो

सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ।

प्रकाशित
बिहीबार, माघ १२, २०७९  ०९:४३

के-के छन् माओवादी बैठकका एजेन्डा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ।

प्रकाशित
बुधबार, माघ ११, २०७९  २०:१५

'जुनसुकै बेला सरकार ढाल्ने क्षमता राख्छ कांग्रेस'

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस प्रतिपक्षकै भूमिका रहे पनि अवस्था हेरेर सरकार ढाल्ने र बनाउने क्षमता राख्ने उल्लेख गरे।

प्रकाशित
बुधबार, माघ ११, २०७९  १८:४७

प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनले उठाएका विषयबारे छानबिन गर्ने निर्णय भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।

प्रकाशित
बुधबार, माघ ११, २०७९  १७:०३

नेकपा एसले बोलायो केन्द्रीय समिति बैठक

पार्टी महासचिव डा. वेदुराम भुसालले २१–२२ माघमा बस्ने गरी बैठक बोलाइएको बताएका हुन्।

प्रकाशित
बुधबार, माघ ११, २०७९  १६:१२

खानेपानीमन्त्री खानले सम्हाले पदभार

पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नदिइएको भन्दै प्रधानमन्त्रीसँग रुष्ट रहेका खानले बुधबार खानेपानी मन्त्रालयको जिम्मा लिएका हुन्।

प्रकाशित
बुधबार, माघ ११, २०७९  १६:०९

गृहमन्त्री ला‍मिछानेको नागरिकता मुद्दा हेर्दाहेर्दैमा

लामिछानेको तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले रिट निवेदन नै खारेजभागी भएको बताएका छन्।