आइतबार, जेठ ३, २०८३

रवि लामिछाने हालसम्म पनि नेपाली नभएको कानुन व्यवसायीको जिकिर

बुधबार, माघ ११, २०७९
रिट निवेदकको पक्षबाट रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे।

बागमती सरकारका नवनियुक्त मन्त्रीको सपथ

बुधबार, माघ ११, २०७९
एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना मन्त्रीले सपथ लिएपछि बागमती प्रदेश सरकारले पायो पूर्णता।

अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

बुधबार, माघ ११, २०७९
अन्य दलका लोभीपापी नेता, कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई ओली मन्त्रणा।

बागमतीमा मन्त्रालय भागबन्डामा जुट्यो सहमति

बागमतीमा मन्त्रालय भागबन्डामा जुट्यो सहमति

प्रदेशमा एमाले र माओवादीले ४/४ तथा राप्रपाले ३ मन्त्रालय पाउने सहमति भएपछि मन्त्रीको नाम टुंगो लगाइएको हो।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार सिंहदरबारमा बस्ने बैठक नियमित रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।
रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै, न्यायधीश राउतको ठाउँमा श्रेष्ठको प्रवेश

रवि लामिछानेको मुद्दाको सुनुवाइ हुँदै, न्यायधीश राउतको ठाउँमा श्रेष्ठको प्रवेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादमा आज अन्तिम सुनुवाइ हुँदैछ।
नेकपा एस संसदीय सुविधा पाउनबाट वञ्चित

नेकपा एस संसदीय सुविधा पाउनबाट वञ्चित

नेकपा एसले संसदीय दलको प्रमुख सचेतकका रुपमा सांसद प्रकाश ज्वालालाई तोकेर सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेपछि सचिवालयको उक्त भनाइ बाहिर आएको हो।
‘गृहमन्त्रीले कानुन मिचे’

‘गृहमन्त्रीले कानुन मिचे’

नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री भीमबहादुर रावलले वर्तमान गृहमन्त्री रवि लामिछानेले कानुन मिचेको टिप्पणी गरेका छन्।
प्रकाशित
बुधबार, माघ ११, २०७९  ०९:४३

कर्मचारीतन्त्रलाई अस्थिर बनाउने खेलोफड्को, नेता धाउनेलाई फलिफाप

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछानेले सपथ लिँदा कर्मचारी प्रशासन नचलाउने घोषणा गरे पनि कार्यभार सम्हालेको एक महिना नपुग्दै ठूलो संख्यामा मातहतका कर्मचारीको सरुवा...

प्रकाशित
बुधबार, माघ ११, २०७९  ०६:५९

आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:४२

एकीकृत समाजवादीमा आउन वामदेव गौतमलाई माधव नेपालको प्रस्ताव

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १७:०१

ठूला दलका नेता राजा भएपछि संसद्को गरिमा धुलिसात् : सीके राउत

ठूला दलका नेताहरू जनप्रतिनिधि थलोमा राजाजस्तै गरेर आउने र तुरुन्तै फर्किहाल्ने प्रवृत्तिले संसद्को गरिमामा ठेस पुगेको राउतको टिप्पणी।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १५:११

केन्द्र सरकारका मन्त्रालय घटाउन संघीयताविद् खिमलालले दिए सुझाव

देवकोटाले जनतालाई सेवा–सुविधा दिने सवालमा थोरै मन्त्रालय भए पनि प्रभावकारी हुने दाबी गरेका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १५:०१

संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोधिनेछ : प्रधानमन्त्री दाहाल

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा रहेर संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नैतिकताको आधारमा पनि नपाइने बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:५३

हत्या आरोपी एमाले सांसद महतोलाई अपराधी करार नगर्न रघुवीरको याचना

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेका एमाले सांसद कोइरीलाई पक्राउ नगर्न आग्रह गरेका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:४०

जनतालाई निराश नबनाउने गरी काम गर्छु: गृहमन्त्री लामिछाने

प्रतिनिधिसभाको मंगलबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:३३

रामचन्द्र पौडेलले खोजे राष्ट्रिय सहमति

शासनसत्ता विकेन्द्रीकरणसँगै भ्रष्टाचार पनि विकेन्द्रित भएको नेता पौडेलेको दाबी।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:११

सत्तारुढ एमालेका २३ मध्ये ९ जनवर्गीय संगठनको महाधिवेशन मिति तोकियो

एमालेका सबै जनसंगठनले चैत मसान्तभित्र अधिवेशन, सम्मेलनका लागि मिति घोषणा गरेका हुन्।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १४:१०

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूत थम्पसनको भेट

अमेरिकी राजदूतसँगको भेटमा नेपाल–अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी।

प्रकाशित
मंगलबार, माघ १०, २०७९  १३:४३

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

मंगलबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ।