मंगलबार, चैत १४, २०७९

सत्ता गठबन्धनका नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा एक मत

सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

National life insurance
worldlink

काठमाडौं- सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।

बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

प्रकाशित: Mar 18, 2023| 06:25. 00 शनिबार, चैत ४, २०७९