शुक्रबार, जेठ १, २०८३

प्रधानमन्त्री प्रचण्डले नपाउने भए एमालेबाट विश्वासको मत

सत्ता समीकरण भत्काएर राजनीति दूषित बनाएको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिइने बताएको हो। 
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं– नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

National life

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले सत्ता समीकरण भत्काएर राजनीति दूषित बनाएको आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिइने बताएका हुन्। 

अध्यक्ष ओलीले संसदीय मर्यादाका सवालमा एमाले सांसदलाई एकै स्वरले सदनमा प्रस्तुत हुन निर्देशन दिए।

सात दलीय समीकरण बनेर सरकारमा सहभागी रहेका बेला एमालेले यसअघि २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रकाशित: Mar 20, 2023| 13:21 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...