शुक्रबार, वैशाख १४, २०८१

उपराष्ट्रपति यादवले त्यागे दलीय आबद्धता

जसपामा आबद्ध उपराष्ट्रपति यादवले दलीय आबद्धता त्यागका लागि दिएको राजीनामा पार्टीले स्वीकृत गरेको हो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन्। जसपामा आबद्ध उपराष्ट्रपति यादवले दलीय आबद्धता त्यागका लागि दिएको राजीनामा पार्टीले स्वीकृत गरेको हो।

जसपाका कार्यकारिणी सदस्यसमेत रहेका यादवले ३ चैतदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए। सोमबार जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेको पार्टी प्रवक्ता मनीष सुमनले बताए।

३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रकाशित: Mar 20, 2023| 12:26 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...