शनिबार, वैशाख ८, २०८१

पद्मकन्यामा नेविसंघकी ज्योति पनेरु प्यानल विजयी

बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल विजयी भएको छ।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- बागबजारस्थित पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको प्यानल विजयी भएको छ। गएराती सकिएको मतगणनाको अन्तिम परिणामबाट सभापति नेवि संघकी ज्योति पनेरु निर्वाचित भएकी हुन्।

यसैगरी सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन्। त्यहाँ नेविसंघ, एमालेको अनेरास्ववियु र माओवादीको अखिल क्रान्तिकारीको संयुक्त र विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गरी तीनवटा प्यानल प्रतिस्पर्धामा रहेका  थिए।

प्रकाशित: Mar 20, 2023| 08:50 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...