मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वासको मत माग्दै के भने प्रधानमन्त्री प्रचण्डले [सम्बोधनको पूर्णपाठ]

विश्वासको मत माग्दै के भने प्रधानमन्त्री प्रचण्डले [सम्बोधनको पूर्णपाठ]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु कुनै गर्भको विषय नभएको बताएका छन्।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

काठमाडौं-  संसद्मा विश्वासको मत लिँदै प्रचण्डले विगतका मतभेदहरू नउठाउने समझदारी भए पनि ओलीबाट पालना नभएको गुनासो गरे।

triton college

 सर्वोच्च अदालतले २ पटक असंवैधानिक भनिसकेको विषयलाई उछालेर ओलीले गठबन्धनमा अविश्वास पैदा गरेको प्रचण्डको आरोप छ।

संसद् विघटनको विषय उठाएर ओलीले संविधान र लोकतन्त्रको निरन्तरता मात्रै होइन संसद्को स्थायित्वमै प्रश्न चिन्ह खडा गरेको बताए । सिंगै संसद्को विश्वासको मत पाएको प्रधानमन्त्रीले त्यहीँ संसद् विघटनको खुला पक्षपोषण ठूलो संवैधानिक र राजनीतिक चुनौतीको रूपमा लिएको प्रचण्डले बताए।

प्रकाशित: Mar 20, 2023| 14:01 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...