शनिबार, साउन २, २०८३

वैचारिक अवसानपछि वामपन्थीको स्वार्थ केन्द्रित मोर्चाबन्दी

आइतबार, असार ३, २०८०
वामपन्थीहरुले बोकेको समाजवादको मूल लक्ष्य असमानता हटाउनु भए पनि उनीहरुले भने असमानताको खाडल गहिरो बनाउँदै गइरहेका छन्।
प्रकाशित
शनिबार, असार २, २०८०  १८:०७


प्रकाशित
शनिबार, असार २, २०८०  १५:३३

प्रचण्डहरूको समाजवादी मोर्चा एमालेसँग लड्ने र कांग्रेस तर्साउने रणनीति: ओली

समाजवादी मोर्चा भने पनि, नभने पनि लिभिङ टुगेदर चलिरहेकाले यसको आवश्यकता नभएको अध्यक्ष ओलीको दाबी। 

प्रकाशित
शनिबार, असार २, २०८०  १४:००

कांग्रेस नेता शेखर कोइराला राजतन्त्रको पक्षमा रहेको रवीन्द्र मिश्रको दाबी

मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक नेता कोइरालालाई हस्तान्तर गर्दै गरेको तस्बिरसहित शेखरको को भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

प्रकाशित
शनिबार, असार २, २०८०  ११:०८

नक्कली शरणार्थी प्रकरणः बालकृष्णबारे अझै बोलेन कांग्रेस

नक्कली शरणार्थी प्रकरणमा दोषी पाइएपछि टोपबहादुर रायमाझी सांसद, एमाले पार्टी सचिवबाट निलम्बनमा परे पनि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणबारे पार्टी नेतृत्वले अझै खोलेन मुख।





प्रकाशित
शुक्रबार, असार १, २०८०  १३:२२

जयतु संस्कृतम् दिवस मनाइँदै

१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेको सम्झनामा दिवस मनाइँदै आएको हो।  

प्रकाशित
शुक्रबार, असार १, २०८०  ११:५७

समाजवादी मोर्चा निर्माणमा बाबुराम–प्रचण्ड एकमत, माधव नेपाल पनि जोडिए

समाजवादी मोर्चाका योजनाकार बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा समाजवादी मोर्चा बनाएर टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याइछाड्ने प्रण।

प्रकाशित
शुक्रबार, असार १, २०८०  ११:२१

प्रधानन्यायाधीशमा अनुमोदित भए हरिकृष्ण कार्की

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नियुक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।