आइतबार, असार २२, २०८२

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

दुई नेताबीच संसद्मा छलफलमा रहेका टीआरसी विधेयक, चीन भ्रमणमा उठाइने एजेन्डालगायत विषयबारे कुराकानी भएको बुझिएको छ।
 |  मंगलबार, भदौ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

vianetvianet

काठमाडौं– एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका छन्।

दुई नेताबीच संसद्मा छलफलमा रहेका टीआरसी विधेयक, चीन भ्रमणमा उठाइने एजेन्डालगायत विषयबारे कुराकानी भएको बुझिएको छ।

प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर सिंहदरबारमा भेट्न आउन ओलीलाई आग्रह गरेका थिए। यद्यपि हालसम्म दुई नेताबीचको भेटमा भएका छलफलबारे कतै सार्वजनिक गरिएको छैन।

प्रकाशित: Sep 05, 2023| 15:52 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्