बुधबार, असार ३१, २०८३

दसैंलगत्तै सत्ता फेरबदलको कसरत ! 

शनिबार, कात्तिक ११, २०८०
२०७४ को दसैंलगत्तै एमाले र माओवादीले चुनावी तालमेलको घोषणा गर्दै तत्कालीन सत्तारुढ दल कांग्रेसलाई सरप्राइज दिएका थिए। देउवा प्रधानमन्त्री थिए भने प्रचण्ड नेतृत्वको माओवादी नेताहरु सोही क्याबिनेटमा थिए। 

चीन भ्रमणमा निस्किए प्रधानसेनापति शर्मा 

शुक्रबार, कात्तिक १०, २०८०
प्रधानसेनापति शर्माले सियान सिटी, सांघाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नेछन्। 

राष्ट्रसंघका महासचिव गुटेरेस आगामी आइतबार नेपाल आउँदै

राष्ट्रसंघका महासचिव गुटेरेस आगामी आइतबार नेपाल आउँदै

प्रधानमन्त्री प्रचण्डको निम्तोमा नेपाल आउन लागेका महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्ने।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे एमाले अध्यक्ष ओली

आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो।
एमालेको चियापान मिति सारियो

एमालेको चियापान मिति सारियो

एमालेले कात्तिक १५ मा चियापान कार्यक्रम आयोजना गर्ने भएको हो।
प्रकाशित
बिहीबार, कात्तिक ९, २०८०  १६:००

सरकार र गठबन्धन भत्काउने खेल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

माओवादीबाट फुटेका दलहरूबीच एकता आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको धारणा।

प्रकाशित
बिहीबार, कात्तिक ९, २०८०  १४:५९

दलीय र व्यक्तिगत स्वार्थ त्यागे मात्रै देश समृद्ध बन्छः उपसभामुख राना मगर

देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्न उपसभामुखको सुझाव।

प्रकाशित
बिहीबार, कात्तिक ९, २०८०  १३:०५

माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेट्ने र आजै काठमाडौं फर्कने कार्यतालिका छ।

प्रकाशित
बुधबार, कात्तिक ८, २०८०  १२:३४

चीनबाट फर्किए गृहमन्त्री नारायणकाजी 

चीन भ्रमणका क्रममा बेइजिङ रहँदा हृदयाघात भएपछि गृहमन्त्री श्रेष्ठ पूर्वनिर्धारित कार्यक्रमभन्दा केही दिन ढिला गरी स्वदेश फर्किएका हुन्। 



प्रकाशित
शनिबार, कात्तिक ४, २०८०  १२:४६

गृहमन्त्री नारायणकाजीलाई भेट्न पेकिङ अस्पताल पुगे चिनियाँ समकक्षी वाङ

चीन भ्रमणका क्रममा रहेका बेला १ कात्तिकमा  हृदयाघात भएपछि मन्त्री नारायणकाजी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन्। 


प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  १६:४६

एनआरएनए विवादः अध्यक्षका प्रतिस्पर्धीबाट निर्वाचन परिणाम अस्वीकार

अध्यक्षमा केसी निर्वाचित भएको परिणाम घोषणापछि प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको दाबीसहित मत परिणामलाई अस्वीकार गरेका हुन्। 

प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  ११:०३

कांग्रेसको चियापान कात्तिक ११ मा 

२०३३ मा नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक ३, २०८०  १०:४९

एमाले पार्टी सदस्यता लिनेको संख्या साढे पाँच लाख पुग्यो

एमाले संगठन विभागको ३० असोजको बैठकले साढे पाँच लाख पार्टी सदस्यता प्रमाणीकरण गरेको र केही प्रमाणीकरण हुने क्रममा रहेको विवरण सार्वजनिक गरेको हो।