बुधबार, भदौ १०, २०८३

कांग्रेसको अवरोधपछि संसद् बैठक सूचना टाँस गरेर स्थगित

 |  मंगलबार, चैत २७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २७, २०८०

काठमाडौं- प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ।

आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दोर्‍याएपछि सदन अवरुद्ध भएको थियो।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो।

प्रकाशित: Apr 09, 2024| 14:37 मंगलबार, चैत २७, २०८०
प्रतिक्रिया दिनुहोस्