आइतबार, वैशाख २३, २०८१

संसद् चल्न दिएन कांग्रेसले, दुई गतेसम्मलाई स्थगित

 |  बुधबार, चैत २८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अगुवाइमा राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहका सांसदले आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्।

 

प्रकाशित: Apr 10, 2024| 13:34 बुधबार, चैत २८, २०८०
प्रतिक्रिया दिनुहोस्