बुधबार, भदौ १०, २०८३

देउवा निवासमा नयाँ वर्षको चियापान

 |  शुक्रबार, चैत ३०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा चियापान कार्यक्रम आयोजना गरेका छन्। सभापति देउवाले आज शुक्रबार चियापान राखेका हुन्।

नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदानका लागि सभापति देउवाले चियापान कार्यक्रम आयोजना गरेका हुन्। चियापानमा केन्द्रीय सदस्य र सांसदहरुलाई निम्तो गरिएको छ।

 

प्रकाशित: Apr 12, 2024| 10:15 शुक्रबार, चैत ३०, २०८०
प्रतिक्रिया दिनुहोस्