शनिबार, वैशाख २६, २०८३

कोशीमा सरकार बनाउन कांग्रेसले राप्रपासँग छलफल गर्ने

मंगलबार, असोज २३, २०८०
कोशीमा ९ महिनामा चार पटक सरकार गठन, विघटन भइसकेको छ भने अब पाँचौं पटक सरकार गठनको पहल भइरहेको हो।

कालो मोसो काण्डपछि हजुरबा केपी ओलीप्रति खनिए दुर्गा प्रसाईं

मंगलबार, असोज २३, २०८०
ओलीभन्दा प्रचण्ड र नारायणकाजीहरु धेरै स्ट्यान्डर्ड राजनीतिक चरित्र भएको मान्छे रहेको मेडिकल व्यवसायी प्रसाईंको दाबी।

इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरणको पहल थालिने

इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरणको पहल थालिने

इजरायल–हमास द्वन्द्वमा मृत्यु भएका नेपालीको शव ल्याउन विमानलाई तयारी अवस्थामा राखिने।
प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

अपराह्न ४ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक समापनपछि प्रधानमन्त्री प्र्चण्डले ५ बजे सिंहदरबारमै सर्वदलीय बैठक बोलाएका छन्।
प्रकाशित
सोमबार, असोज २२, २०८०  १०:५२

इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक, आवश्यक परे तत्कालै उद्धार 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो।

प्रकाशित
आइतबार, असोज २१, २०८०  १६:२२

सांसदले उठाए उपभाेक्ताका विषय

बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्ति सुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले बोलेका हुन्।


प्रकाशित
आइतबार, असोज २१, २०८०  ०७:५१

१० महिनामा चार मुख्यमन्त्री, धारा ५ ले जोगाउला मध्यावधि ?

दुई ठूला दलको जुँगाको लडाइँले कुनै पनि मुख्यमन्त्रीले विश्‍वासको मत प्राप्त गर्न नसक्दा अस्थिरता सिर्जना भएको छ। 

प्रकाशित
आइतबार, असोज २१, २०८०  ०६:२९

तरुण दलको अबको गन्तव्य

तरुण दलको लक्ष्य र कार्यक्रमहरुको विश्लेषणात्मक तथा वस्तुपरक समीक्षा गर्दै हामी तरुण दलका प्रत्येक सदस्यले आफूलाई थप क्रियाशील र सक्रिय बनाउने बेला आएको छ।

प्रकाशित
शनिबार, असोज २०, २०८०  १४:४६

संघीयता गिज्याउँदै मधेसमा मन्त्रालय फुटाएर १४ मन्त्रीलाई भागबन्डा

जनता समाजवादीका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर आफ्नै पार्टीकी बिनाविभागीय मन्त्री रहेकी सुरिता साहका लागि मन्त्रालय फुटाएका हुन्। 


प्रकाशित
शनिबार, असोज २०, २०८०  १२:०५

प्रधानमन्त्री प्रचण्डले देशलाई अराजकतातिर धकेलेको शेखर कोइरालाको आरोप

पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने शेखरको धारणा।

प्रकाशित
शनिबार, असोज २०, २०८०  १०:५८

सिंहदरबारमा प्रचण्ड–केपी ओली भेट, कोशी सरकारलाई ‘विश्वासको मत’ दिन आग्रह

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शिक्षा विधेयकलाई सहमतिमा पारित गराउन ओलीले प्रचण्डलाई सुझावएका थिए।


प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १८:१४

प्रकाशित
शुक्रबार, असोज १९, २०८०  १५:५१

'विद्यालय शिक्षा विधेयक कसका लागि?'

सरोकारवालासँग पर्याप्त छलफल नगरी सदनमा विधेयक दर्ता गरिसकेपछि र शिक्षक र कर्मचारीले आन्दोलन सुरु गरेपछि सहमति हुनु प्रक्रियागत कमजोरी भएको सांसदहरुको भनाइ छ।