बिहीबार, असार ४, २०८३

समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमामा चोटः शेखर कोइराला

प्रधानमनत्री प्रचण्डको अभिव्यक्ति र कोसीका सभामुखको निर्णय दुवै प्रजातन्त्र प्रतिकूल भएको नेता कोइरालाको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कारागारमा किन बढ्दै छन् मानसिक रोगी?

केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको संख्या बढ्दै गइरहेको पाइएको छ। कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढ्दै गएको अस्पतालले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

सदन खुलाउने सभामुखको प्रयास असफल, आइतबारसम्मलाई बैठक स्थगित

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

नक्कली शरणार्थी र ललिता निवास प्रकरण खोतल्दा गृहमन्त्रीलाई सुरक्षा थ्रेट !

मुलुकमा सुशासन कायम गर्न राजनीतिक नेतृत्वको संरक्षणमा भइरहेको भ्रष्टाचार र कमिसनतन्त्रको जालो उखेल्नै पर्ने गृहमन्त्री नारायणकाजीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लागेको मेयर बालेनको टिप्पणी 

संसद्मा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका व्यक्त गर्नुपरेको मेयर बालेनले कटाक्ष गरेका हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

चिनियाँ कम्पनीमाथि मानवअधिकार र वातावरणीय दुरुपयोगको आरोप

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

तरुण दलमा मनोनीत सदस्यलाई आरजुको बधाइ

कांग्रेसको नीतिलाई अगाडि बढाउन बलियो खम्बा तरुण दलले थप पहल गर्नुपर्ने आरजुको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

बाढीपहिरोबाट जलविद्युतमा साढे ९ अर्ब बढीको क्षति अनुमान

बाढीपहिरोले सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत आयोजनामा ९ अर्ब ८४ करोड बराबरको क्षति पुगेको इप्पानको विवरण।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

चारजना मृत फेला, तीनको डुबेर ज्यान गयो

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

विश्वकप छनोट खेलेर स्वदेश फर्कियो क्रिकेट टोली

नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरे पनि वेस्ट इन्डिजसँग १०१ रन र नेदरल्यान्ड्सँग ७ विकेटले पराजित भएपछि सुपर सिक्स पुग्नबाट असफल भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

पढाइ छाडेको दुई दशकपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष

२०५८ मा एसएलसी अनुत्तीर्ण भएर पढाइ छाडेका म्याग्दीको मंगला गाउँपालिका–१ का वडाध्यक्ष एकजित २०७९ को एसइई परीक्षामा पास भए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रियसभा अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कोशीमा संवैधानिक संकट: उपचार खोज्न सर्वोच्च जाँदै निवर्तमान मुख्यमन्त्री कार्की

मतदान भएको अवस्थामा मत बराबर भए निर्णायक मत जाहेर गर्नेबाहेक सभामुख कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही समर्थन गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको बर्खिलाप हुने कानुनविद्को...
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

ललिता निवास प्रकरणः चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

एलओडीका अर्का सञ्चालक रुदिल पनि पक्राउ 

एलओडीमा गएकी १६ वर्षीया नाबालिग बलात्कृत भएको घटना सार्वजनिक भएपछि प्रहरीले सञ्चालकद्वयलाई पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

संसद् खुलाउन सभामुख घिमिरेको पहल, अवरुद्ध गर्ने एमाले अडान

एमालेको लगातारको संसद् अवरोध खुलाउन मुख्य दलका प्रमुख सचेतक र सचेतकसँको छलफलमा जुटे सभामुख घिमिरे।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

२८ प्रतिशत नेपालीले आफूखुसी औषधि खान्छन्

चिकित्सकको सल्लाहबिना नै एन्टिमाइक्रोवियल औषधि खानेको सङ्ख्या बढ्दै गएको अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

झरी कम भएपछि मात्रै मेलम्चीको पानी काठमाडौं ल्याइने

मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउन थालेपछि मेलम्चीको सुरुङ बन्द। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०

कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा

नेपाल समय संवाददाता | शुक्रबार, असार २२, २०८०