सोमबार, कात्तिक ९, २०८३

समाचार


सुगाको बथानले मकै बाली सखाप

सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

राष्ट्रसेवक कर्मचारीको चिन्ता र चासो सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

गठबन्धन दलको साझा न्यूनतम कार्यक्रम, सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

जनतालाई राजनीति बुझाउन मेची–महाकाली दौडिँदै माधव नेपालको पार्टी

अभियानका क्रममा एमालेबाट विद्रोह गर्नुपरेको कारण, पार्टीको संरचना, संगठन विस्तार, राजनीतिलगायत विषय जनतालाई बुझाइने।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

अनलाइनमार्फत करिब ११ लाख ठग्ने पक्राउ

घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्दै आएकामा इन्स्टाग्राममा झुटो रिसिप्ट पठाएर सर्वसाधारणलाई ठगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

सीआईबीले बाराका शिवकुमार सर्राफलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

काभ्रेको मेथिनकोटमा डायलायसिस सेवा सुरु

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले 'न्वागी'

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

ठेकेदार सम्पर्कविहीन हुँदा ३ वर्षदेखि पुल निर्माण अलपत्र

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

बैतडीमा स्वास्थ्य बिमामा सर्वसाधारणको पहुँच बढ्दै

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

खेतीपातीमा संलग्न परिवार ४० लाख

कृषि गणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्तो कृषक परिवारको संख्या ७१ प्रतिशत देखाएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

काठमाडौं महानगरमा आज शोक बिदा

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

कहिले सुध्रिएला प्रसुति गृह ?

बाहिर अस्पतालमा धेरै महँगो उपचार हुने भएकाले अहिले बिरामीको पहिलो रोजाइ प्रसुति अस्पताल बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

आन्तरिक पर्यटन तान्दै ऐनापहरा

पृथ्वी राजमार्गबाट नजिकै रहेको यहाँ मुग्लिनतर्फबाट पोखरा आउने पर्यटक सवारी साधन रोकेर पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

कर्मचारी कस्ता-कस्ता ?

काम गर्ने तौरतरिकाको आधारमा हेर्ने हो भने निजामती कर्मचारी तीन किसिमका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार [सूचीसहित]

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०

चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शुक्रबार, भदौ २२, २०८०