बिहीबार, असार ४, २०८३

समाचार

संसद् अवरोधमा बदनाम एमाले: न रोक्नुको औचित्य, न खोल्नुको कारण

स्पष्टीकरण होइन, राजीनामा दिनुपर्छ भन्‍ने प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले सोमबार भने स्पष्टीकरणमा नै चित्त बुझाएर 'चिसो पानीले नुहाउँदै' संसद् अवरोध अन्त्य गर्न पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

११ महिनामा साढे ९ हजार दुर्घटना, १७८ जनाको मृत्यु

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन्। चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै प्रतिनिधिसभा बैठक स्थगित

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु गलतः प्रधानमन्त्री प्रचण्ड

दिवंगत जेठी छोरीलाई क्यान्सर हुँदा उपचारका क्रममा दिल्ली गएका बेला सिंहले भावनात्मक रुपमा तपाईं प्रधानमन्त्री हुनुपर्छ भनी सद्भाव राखेको विषयलाई बढाइचढाइ गरेर आफ्नो खेदो खनिएको प्रचण्डको गुनासो।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

दलीय झगडामा संसद् रोकिनु अस्वीकार्य : रवि लामिछाने

तीन दलको तजबिजमा संसद् चलाउने प्रक्रिया नमान्ने रास्वपाको चेतावनी।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

कतारबाट साढे दुई अर्ब बढी रकमको अवैध सुन ल्याउने १२ जना  पक्राउ

कतारबाट नेवानि विमानमार्फत आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १२ जनासँग सुनका गहना फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

प्रतिनिधिसभामा विवादास्पद अभिव्यक्तिबारे क्षमा माग्दै प्रधानमन्त्री प्रचण्ड

प्रचण्डले प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा उभिएर क्षमायाचना गर्ने सहमति नेतात्रयबीच जुटेपछि बुधबारदेखि अवरुद्ध सदन खुल्ने संकेत।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

झिनो अंकले घट्यो नेप्से 

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

संसद् अवरोध हटाउन शीर्ष नेताबीच सहमति

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ घाइते 

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

कोकाकोला नेपालको सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

स्मार्ट क्यूआर र नेपाल पे क्यूआरबीच अन्तरआबद्धता

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

भूकम्पले हल्लियो सिन्धुपाल्चोक

बाह्रबिसे आसपास केन्द्र भएर दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

आइएमई पे, खल्ती तथा प्रभु पे पनि नेपाल पे क्यूआरमा आवद्ध

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

बतास एमएडब्लु कमर्सियल भेहिकल्सको फाइनान्सर्स भेला

नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

हेटौंडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याएको विद्युत प्राधिकरणले बताएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

बूढीगण्डकी आयोजना अगाडि बढाउन प्राधिकरणको पहल

१२०० मेगावाटको बूढीगण्डकी आयोजना निर्माणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा बाँध तथा विद्युत् गृह निर्माण स्थल र डुबान क्षेत्रको स्थलगत निरीक्षण।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

वैदेशिक अनुदानको अवस्था टिठलाग्दो

सरकारले चालू आवमा वैदेशिक अनुदानबाट ठूलो रकम प्राप्तिको लक्ष्य राखे पनि नतिजा टिठलाग्दो देखिएको महालेखाको विवरण।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०

एमाले-माओवादीको स्वार्थ बाझिँदा बन्धक बन्यो संसद्

प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्ति र एमालेको राजीनामा माग दुवै अराजक, एमाले-माओवादी झगडामा संसद्लाई बन्धक नबनाउन कांग्रेसको सुझाव।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०