सोमबार, जेठ २५, २०८३

आफ्नै खाजाघरमा लत्रिएको तार हटाउँदा करेन्ट लागेर मृत्यु

भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बरकाजी राईको आइतबार राती मृत्यु भएको हो।
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०
National life
Shivam cement

काठमाडौं– करेन्ट लागेर काठमाडौं महानगर–३१ शान्तिनगरमा एक जनाको मृत्यु भएको छ। भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बर काजी राईको आइतबार राति मृत्यु भएको हो।

प्रहरीका अनुसार खाजा घरभित्र लत्रिएको विद्युतको तार हटाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 11, 2023| 14:05 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्