बुधबार, असार ३, २०८३

समाचार

झुलाघाट नाका अब बिहान ६ बजे खुल्ने

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

एचए, नर्सिङ र फार्मेसीको पढाइ शुल्क बढ्यो

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

कांग्रेस सबैलाई लिएर हिँड्ने पार्टी हो: देउवा

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

चामेमा काठेपुल जीर्ण भएपछि यातायात अवरुद्ध

१ असार २०७८ मा आएको बाढीले मोटरेबल पुल भत्किएपछि बनाइएको काठेपुलको काठ कुहिएसँगै यातायात अवरुद्ध भएको हो।  
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

सूचनाको हकका लागि समुदाय जागरण अभियान

पछिल्लो समय बढिरहेको भ्रष्टाचार, घुसखोरी र योजना सञ्चालनका क्रममा हुने गरेको मिलेमतो एवं अनियमितता अन्त्य गर्न सूचनाको हक प्रभावकारी साधन हुने सरोकारवालाको धारणा।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

कलंकीमा खुल्यो होटल पलाजो

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

बाढीले बगायो सीमास्तम्भ

निरन्तर वर्षासँगै कमल खोलामा आएको बाढीले दसगजामा रहेको १४०/१५ नम्बरको सीमास्तम्भ बगाएको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

त्रिवि शिक्षण अस्पताल स्वास्थ्यकर्मी मृत्यु प्रकरणमा चार जना पक्राउ

शुक्रबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मृत भेटिएका फार्मेसी इञ्चार्ज अमृत पोखरेलका परिवारले किटानी जाहेरी दिएकाले सोही आधारमा आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

२०८४ मा रास्वपाको एकल सरकार: रवि

मिसन ८४ अनुसार अहिलेदेखि नै बहुमत ल्याउने गरी खटिन कार्यकर्तालाई रविको निर्देशन। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

जनतासँग गरेका वाचा पाँच वर्षभित्र पूरा गर्छौं : उपप्रधानमन्त्री खड्का

देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास निर्माणका काम निरन्तर भइरहेको चुनावका बेला जनतासँग गरिएका वाचा आउँदो पाँच वर्षभित्र पूरा भइछाड्ने उपप्रधानमन्त्री खड्काको दाबी।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

स्वास्थ्य सेवाका संरचना यथावत् राख्न माग

स्वास्थ्यकर्मीले प्रदेश सरकारअन्तर्गतको निर्देशनालय, जिल्ला कार्यालय कायम राख्न माग गर्दै प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई १२ बुँदे ध्यानाकर्षण–पत्र बुझाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

कोरा भक्तपुर साइकलिङ च्यालेन्ज सुरु

१ सय किलोमिटरको कोरा भक्तपुर साइकलिङ च्यालेन्जमा महिला ५० जनासहित करिब ६ सय बढीको सहभागिता। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

प्रहरीलाई विभिन्न प्रकरण अनुसन्धान गर्न दबाब नदिइएको गृहमन्त्रीको दाबी

तथ्य र प्रमाणका आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइएकाले प्रहरीमाथि कुनै दबाब नरहेको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

गठामुंगः मनाउँदै नेवार समुदाय 

गृहशान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेत मन्छाएर राक्षस प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर सेलाउने चलन।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

राष्ट्रसंघीय स्थायी नियोगसहित ६ मुलुकमा राजदूत सिफारिस

हाल विभिन्न सात मुलुकमा राजदूत रिक्त रहेकामा क्यानडाबाहेक ६ मुलुकमा सरकारले नियुक्तिको सिफारिस गरेको हो। 
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

संसदीय दलको नेता बदल्ने प्रयास निरन्तर : गगन थापा

बहुमत पुग्ने अवस्था आउनासाथ कांग्रेस संसदीय दलको नेताका लागि पुनः प्रयत्न गरिने महामन्त्री गगन थापाको खुलासा।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

हालसम्म ५३ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्ष २९ असारसम्म ६५ प्रतिशत धान रोपाइँ भएकामा यो वर्षको सोही अवधिमा ५३ प्रतिशत मात्रै रोपाइँको भएको मन्त्रालयको विवरण।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

पाटनमा चट्याङ लाग्दा ५० भेडाबाख्रा मरे

जुम्लाको सबैभन्दा बढी भेंडापालन हुने स्थान दुगाडा पाटनमा चट्याङ परेपछि ५० भेंडाबाख्रा मरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

म्याग्दीमा चालु आर्थिक वर्षमा नौ झोलुंगे पुल निर्माण

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०

धान रोपाइँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव

नेपाल समय संवाददाता | शनिबार, असार ३०, २०८०