सोमबार, जेठ २५, २०८३

६५ वर्षीया वृद्धालाई बलात्कार गर्ने ५३ वर्षे पुरुष पक्राउ

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०
National life
Shivam cement

दाङमा वृद्धामाथि बलात्कार गरेको आरोपमा एक परुष पक्राउ परेका छन्। ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको शान्तिनगर गाउँपालिका १ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 16, 2023| 17:27 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्