सोमबार, जेठ २५, २०८३

सुटकेसमा भेटियो महिलाको शव

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०
National life
Shivam cement

भारतको जयपुरमा नेपाली महिलाको शव फेला गरेको छ। प्रहरीले बिहीबार ३ सय फिट गहिरो खोंचमा सुटकेभित्र महिलाको शव भेट्टाएको थियो। त्यसको एक दिनपछि महिला नेपाली भएको पुष्टि भएको हो।

उनको पहिचान भने खुलाइएको छैन। हत्यामा संलग्न दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै पश्चिम बंगाका हुन्। मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 16, 2023| 17:32 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्