करिब ५६ प्रतिशत मानव समुदायको आश्रय स्थल बन्दै आएको चुरे क्षेत्रमा अधिक दोहन गरिँदा प्राकृतिक सम्पदा विनास हुुनुको परिणाम तराई/मधेस क्षेत्रका अन्नभण्डार उब्जाउ हुने खेतबारी सुक्न थाले। खानेपानीका चापाकलबाट समेत...
नेपाल समय संवाददाता | बुधबार, असार ६, २०८०