मंगलबार, जेठ २६, २०८३

समाचार

'गदर २ र ‌ओएमजी २ ले कति कमाए नेपालमा ?

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

रुसी राष्ट्रपति पुटिन जी२० शिखर सम्मेलनमा सहभागी नहुने

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

एमसीसीमा फेरि लफडा झिक्‍ने मुडमा सरकार, सडकमा जाने चेतावनी किन?

प्रधानमन्त्री प्रचण्डले नै एमसीसीबारे आशंका गरेका छन्। १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उनले चेतावनी उनले दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

'भारतीय भूमि'मा चिनियाँ दाबी: मोदी मौन, नेपालको पनि चुच्चे नक्सा 'गायब'

चीनले अब भारतको उत्तरपूर्वी राज्य अरुणाञ्चल प्रदेशका केही भागहरूमा दाबी गरेको छ र यी स्थानहरू ग्रेटर तिब्बतको हिस्सा भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

अब समाजवादी गणतन्त्रमा जानुपर्छ : प्रधानमन्त्री दाहाल

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

टिपरको ठक्करबाट मारिए डाक्टर

कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादव सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

एमसीसी उपाध्यक्ष एलफोर्ड काठमाडौंमा

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

संसद् बैठकमै न्यायाधीशलाई अपराधी भनेपछि...

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

संसद् बैठक एक साताका लागि स्थगित

प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तरमा सहभागी सांसद ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफलका क्रममा बाहिरिएपछि साता दिनका लागि सारियो संसद् बैठक।  
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

चन्द्रमाको सफलतापछि सूर्यमा यान पठाउँदै भारत

नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

भीमदत्तका पूर्वमेयरसहित १० जनाविरुद्ध अदालत पुग्यो अख्तियार

पूर्वमेयरसहितका १० जनाले महाकालीको बालुवा ठेक्का लिँदादिँदा एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ ८७ पैसा राजस्व चुहावट गरेको अख्तियारको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०

प्रमाणपत्रमा उमेर, नाम सच्याउने अवधि पाँच वर्ष पुर्‍याइयो

यसअघि ६ महिना रहेको अवधिलाई बढाएर पाँच वर्ष पुर्‍याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १२, २०८०