उद्योगी, व्यवसायीका संघ–संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति निकालेर मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजस्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न राजस्व कर्मचारीलाई अर्थमन्त्री महतको आग्रह।
२ साउनदेखि जारी सानेपा बैठकमा केन्द्रीय सदस्यबाट व्यक्त तीतामिठा टीकाटिप्पणीलाई बिसाउने गरी शशांकले चियापान कार्यक्रम आयोजना गरेको उनी निकटस्थले बताएका छन्।