शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको निःशुल्क स्वास्थ्य शिविर

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको निःशुल्क स्वास्थ्य शिविर

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। इलाम जिल्ला इलाम नगरपालिका वडा नं ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा आयोजित शिविरबाट एक सय ६० भन्दा बढी महिलाले लाभ लिएको बताइएको छ।

बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएको हो। यससँगै सातै प्रदेशमा शिविर सञ्चालन गरी एक हजार दुई सय ५० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच गरी सेवा उपलब्ध गराएको बैंकले जनाएको छ।

बैंकले ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवाकेन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

 

प्रकाशित: Jan 16, 2024| 14:13 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।