शुक्रबार, साउन २, २०८२

निफ्राका सीईओ खतिवडाले दिए राजीनामा

 |  मंगलबार, माघ २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २, २०८०

vianetvianet

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन्। खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ।

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए।

 

प्रकाशित: Jan 16, 2024| 13:23 मंगलबार, माघ २, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।