बुधबार, कात्तिक १२, २०८२

संवाद


'पर्सामा संक्रमणको चेनब्रेक गरेका छौं, आउटब्रेक हुन दिँदैनौं'

पर्साका मानिसहरु पनि निकै सहज छन्। निश्चित समय खाद्यवस्तु, तरकारी पसल खुलेका छन्। नागरिक, उद्योग वाणिज्य संघको सहभागितामा हामीले संयन्त्र बनाएर खटाएका छौं।
नेपाल समय संवाददाता | बुधबार, भदौ २४, २०७७

'सबैले जिम्मेवारी पालना गर्‍यौं भने अब निषेध आदेश थप्नुपर्ने स्थिति आउँदैन'

प्रशासनले जारी गरेको निषेध आदेशमा प्रष्टै भनिएको छ– कालोबजारी गर्नेलाई कारबाही हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

कोरोना नियन्त्रण गर्न संघीय सरकारले निर्देशन दिने र परिपत्र गर्नेबाहेक केही गरेन

त्यतिखेर आवश्यक अध्ययन नगरेर हचुवाकै भरमा हामीले लकडाउन खोल्यौं। हामीले त्रुटि गरेकै कारण यो स्थिति आएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ १७, २०७७

'अझै कडा बनाएर निषेध आदेश थप्नुपर्ने देखिएको छ'

सचेतना निकै बढेको छ। यद्यपि, बाहिर हिँडडुल गर्न पाए हुन्थ्यो, साथीभाइसँग चिया–कफी खान पाए हुन्थ्यो, चोकमा बसेर गफिन पाए हुन्थ्यो भन्नेहरु पनि नभएका होइनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

कारागारमा संक्रमण बढ्यो भनेर आत्तिनु पर्दैन : महानिर्देशक द्रोण पोख्रेल (अन्तरवार्ता)

देशभरका सातवटा कारागारमा संक्रमण देखिएको छ। १०९ जना कैदीबन्दीलाई संक्रमण भइसकेको छ। तीमध्ये ४९ जना संक्रमणमुक्त भइसकेका छन्। ६० जना उपचाररत छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १५, २०७७

'अगाडि सटर लगाएर पछाडिबाट महँगोमा सामान बेच्नेलाई जेल हालिन्छ'

सरकारले गरेन भन्ने, परीक्षण दायरा बढाउनुपर्छ भन्ने अनि मानिसहरु सचेत नभइदिने ? यो त कम्मल ओढेर घ्यु खाने जस्तो कुरो भयो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ८, २०७७

तीज गीतका नाममा गाईजात्रा भइरहेको छ : हरिदेवी कोइराला

हाम्रो माटो, देशजस्तै हो संंस्कृति पनि। राष्ट्रियता हो। पर्व हाम्रा अस्तित्व हुन्। यसमा प्रयोग गर्ने नाममा विकृति ल्याउनु हुँदैन। सके सपारौं, नसके नबिगारौं।
नेपाल समय संवाददाता | शनिबार, साउन ३१, २०७७

मिडिया कसैको दोकान होइन : सन्दीप भूषण

भारतमा टेलिभिजनको त मृत्यु भइसकेको छ। पत्रकारिता मरिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

गोरखा भूकम्पको परकम्प लामो समय जान सक्छ : लोकविजय अधिकारी (अन्तर्वार्ता)

केन्द्रबिन्दु भएको आसपासको भौगोलिक बनावटले पनि कम्पनमा फरक पर्छ। अन्य क्षेत्रमा जाने यत्ति नै म्याग्निच्युडको भूकम्पले यत्तिको धक्का नदिन सक्छ वा योभन्दा बढी हल्लाउन सक्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

‘सपना खोज्ने मानिसको कथा हो डुमेरो’

चाहे महिला होस् वा पुरुष, चुनौतीका अनेकौं पहाडमा ऊ निरन्तर अघि बढ्न खोज्छ। यही स्वपहिचानको खोजी हो डुमेरो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

भ्रष्टाचार सहनै नसकेर राजीनामा घोषणा गरें : उपमेयर चौधरी (अन्तर्वार्ता)

कर्मचारी, जनप्रतिनिधि र स्थानीय नेता मिलेर गरेको र शंका लागेका फाइलमा मैंले थुप्रै पटक हस्ताक्षर गरेकी छैन। त्यस्ता धेरै फाइल रोकेर राखेकी छु। यस्तो नगरौं भन्दा मान्नुहुन्न। पार्टीले सुन्दैन। कर्मचारीले...
नेपाल समय संवाददाता | बिहीबार, साउन ८, २०७७

नर्भिक महँगो छैन, ६० प्रतिशत बिरामी निम्नमध्यम वर्गीय छन् : राजेन्द्रबहादुर सिंह (अन्तर्वार्ता)

नेपालको समग्र स्वास्थ्य सेवाका साथै नर्भिक हस्पिटलको सेवा र योजनाबारे कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहसँग गरिएको कुराकानी :
नेपाल समय संवाददाता | बुधबार, साउन ७, २०७७

बाढीपहिरोबाट जाेगिन स्थानीय सरकारकाे भूमिका बलियाे हुनुपर्छ : मधुकर उपाध्या (अन्तर्वार्ता)

ठूलो जनधनको क्षति हुँदा सञ्चारमाध्यममा आउने तस्बिर र करुणाका कथाले राज्य केही दिन संवेदनशील हुन्छ। होलिकोप्टरमा एकदुई बोरा राहत लिएर वितरण गर्छ अनि दुईचार दिनमा बिर्सने बानी छ।
नेपाल समय संवाददाता | आइतबार, साउन ४, २०७७

सरकारको नीतिकै कारण लगानीमा समस्या भएको हो: कमलेश अग्रवाल (अन्तर्वार्ता)

सरकारले अझै निजी क्षेत्रमाथि विश्वास गर्न सकेको छैन। सरकारको विश्वास कम हुनुमा निजी क्षेत्रको पनि समस्या छ। त्यसका लागि खुला छलफल जरुरी छ।
नेपाल समय संवाददाता | बुधबार, असार २४, २०७७

‘सरकारप्रति विश्वस्त नहुँदा बैंकहरु ऋण दिन डराए’

आगामी वर्षको बजेटमा वाणिज्य बैंकहरुको प्रत्येक शाखाबाट १० जना र विकास बैंकहरुको प्रत्येक शाखाबाट ५ जनालाई ऋण दिनैपर्ने व्यवस्था गरेको छ। त्यसबाट ७५ देखि ८० हजार युवाले कर्जा पाउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १९, २०७७

'फुटको दिशातर्फ अघि बढ्ने हो भने त्यसले निम्त्याउने क्षतिलाई पनि ध्यान राख्नुस्'

यसले दुर्घटना ननिम्त्याओस्, अध्यक्षहरु बसेर छलफल गर्नुस्। जे जे समस्या छन् आपसमा मिलाउनुस्, मात्रै भन्यौं।
नेपाल समय संवाददाता | बिहीबार, असार १८, २०७७

पद्धति मिच्ने नेतृत्व धेरै टिक्दैन : भीम रावल

नीति, विधि, प्रणाली म मान्दिनँ भनेर कुनै व्यक्तिले भन्नुभयो भने वा कतैबाट आयो भने त्यो अनन्तकालसम्म यसैगरी चलिरहन्छ भनेर कसैले कल्पना गर्छ भने त्यो क्षणिक मात्र हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २१, २०७७

महामारीपछिको राज्य संयन्त्र बढी अधिनायकवादी हुनसक्छ (हरि शर्मासँग अन्तर्वार्ता)

सत्तामा सर्वेसर्वा मै हुँ भन्ने मनोविज्ञान देखियो। हरेक पार्टीमा कुनै कुनै अधिनायकवाद जन्मिएर बसेको छ। जनता यसरी नै च्यापिँदै गए भने स्थिति राजनीतिक दलको नियन्त्रणमा रहन्न।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ १६, २०७७

एकपटक फेरि समाजमा खैलाबैला हुनुपर्छ : कृष्णप्रसाद सिटौला

राजनीतिक परिवर्तन भयो तर, राजनीतिक वृत्तको आचार र चरित्रमा परिवर्तन आउन सकेन। नेताहरुको आचरणमा बदलाव आएन। समस्या त्यही हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १५, २०७७

हाम्रो सेवा डिजिटलाइज्ड नगरी सुखै छैन : विवेक झा

मानिसले जीवनमा यस्ता प्रकोप धेरै भोगेको छ। प्रकोप चलिरहँदा अब सबै सकियो जस्तो लाग्छ। केही समयपछि फेरि सामान्य हुन्छ र दैनिकी पनि पूर्ववत् सञ्चालन हुन थाल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७