मंगलबार, कात्तिक ११, २०८२

संवाद


'योजना तयार छन्, अवस्था ठिक भएपछि लगानी गर्छौं'

व्यवसायी अहिले ‘पर्ख र हेर’को स्थितिमा छन्। अवस्था सहज हुनेबित्तिकै लगानी बढ्न थाल्छ। सरकारको काम सहजीकरण गर्ने र व्यवसायमैत्री वातावरण बनाउने हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

चुनाव भए सामना गरौंला, पहिला संसद् विघटनविरुद्ध  सडकमा निस्कौं 

कांग्रेसले आमनागरिकको विश्वास लिन असंवैधानिक कदमका विरुद्धमा जनतामाझ जान सक्यो र निरन्तरता दिन सक्यो भने अबको निर्वाचनमा कांग्रेस पहिलो हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

‘ओलीजीको लहडले हामी बदनाम भइरहेका छौं’

तपाईंले त केटाकेटीको खेल भन्नुभयो। म त भन्छु– त्यो शब्द पर्याप्त भएन। यो नेपालको संवैधानिक प्रणाली र हामीले ल्याएको शासन प्रणालीमाथिको प्रहार हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

सरकारविरुद्ध सशक्त प्रतिवादमा उत्रन्छौं : प्रकाशशरण महत (अन्तर्वार्ता) 

पार्टी २०६४ सालमा अहिले भन्दा कमजोर थियो। त्यति बेला हाम्रो भोट संख्या धेरै तल झरेको थियो। अहिले त हामीले ३६ प्रतिशत भोट ल्याएका हौं। त्यो २०७० को भन्दा धेरै हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

ओलीलाई सहमतिमा ल्याउन सक्दो प्रयास गर्दै छौं : देवेन्द्र पौडेल (अन्तर्वार्ता)

हामी विभिन्न प्रकारले गृहकार्य गरिरहेका छौं। दुई अध्यक्षबीच पनि कुरा हुँदै छ। पार्टी विभाजन हुन नदिन सबै नेता गम्भीर हुनुहुन्छ। सबैको ध्यान त्यसै दिशामा केन्द्रित छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

व्यावसायिक र समावेशी टिम भएकाले हामी चुनाव जित्छौं  : चन्द्रप्रसाद ढकाल (अन्तर्वार्ता)

कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो। मेरो बुझाइमा नेतृत्व भनेको संकटको सारथि हो। हाम्रो टिम त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदै छौं। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

लामो अनुभव र सबैको साथले म जित्छु : किशोर प्रधान (अन्तर्वार्ता)

"कम्तीमा पनि म कुनै नेताको घरमा गएको छैन। मेरो नेता भनेकै उद्योगी व्यवसायी साथीहरु हुन्। उनीहरुकै भोटले जित्ने हो, उनीहरुप्रति नै समर्पित हुने हो।" 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

नेकपा विवेकसंगत व्यक्तिको जमात हो, भेडाको झुन्ड होइन : टोपबहादुर रायमाझी (अन्तर्वार्ता)

राजनीतिक पार्टीहरूमा त पटकपटक समस्या र अन्तरविरोध आइरहन्छन्। त्यसलाई हल गर्दै जाने हो। यो पार्टी आन्दोलन भनेकै अन्तरविरोधको हल हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

ओलीले शैली परिवर्तन गरे नेकपा विवाद स्वतः मत्थर हुन्छ : प्रा. कृष्ण पोखरेल (अन्तर्वार्ता)

पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति भएको हुनाले विवाद समाधानको पहल ओलीबाटै हुनुपर्छ। किनकि पहलकदमी लिने ठाउँमा उहाँ नै हुनुहुन्छ। ओलीले आफ्ना शैली परिवर्तन सुधार गरेर जानुभयो भने विवाद स्वतः...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १, २०७७

कम्युनिस्ट पार्टी राजाको जस्तो आदेशमा चल्दैन : युवराज ज्ञवाली (अन्तर्वार्ता)

एकता महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटी बैठक बस्नुपर्छ। त्यहाँबाट निर्णय गर्नुपर्छ। पहिलेका निर्णय किन लागू भएनन् समीक्षा गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

सुन तस्करको सञ्जाल तोड्न सक्रिय छौं : एसपी गंगा पन्त (अन्तर्वार्ता)

चाडपर्वमा आर्थिक अपराध बढी हुन्छ। मान्छे लुटिन सक्छन्। कसैको केही चोरी हुन सक्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

घोडाघोडीकी उपमेयर भन्छिन्– प्रवृत्ति र संस्कारको विरोध गरेकी हुँ, मेयरसँग व्यक्तिगत रिसराग छैन (अन्तर्वार्ता)

मैले आम नेपाली महिलाको लागि, अधिकारको लागि समानताको कुरा अघि सारेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ३, २०७७

'चाडपर्वमा प्रहरीलाई अत्यावश्यकबाहेक बिदा छैन'

देशैभर सादा पोसाकमा प्रहरी परिचालन हुनेछन्। काठमाडौंमा जारी महिला हिंसाविरोधी ‘सेफ्टी पिन’ अप्रेसन जारी रहनेछ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २९, २०७७

संक्रमण चौथो चरणमा पुगिसक्यो तर, मन्त्रालयले ढाँटिरहेको छ : डा. बाबुराम मरासिनी

यस्तै अवस्था रहे अन्य बिरामीले समेत अस्पताल पाउने अवस्था हुँदैन। कोरोनाबाट मात्र होइन, अन्य रोगका कारण पनि ठूलो मानवीय क्षति हुने सम्भावना छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

लुम्बिनीको राजधानी अहिल्यै सारे पनि हामी तयार छौं : नुमानन्द सुवेदी (राप्ती गाउँपालिका अध्यक्ष)

हामीसँग भौतिक संरचना पर्याप्त छ। राप्ती प्राविधिक शिक्षालयका ३०/३५ वटा भवन छन्। मन्त्रालय, मन्त्री आवास, सभाहलसहितका सबै भवन तत्काल उपलब्ध गराउन सक्छौं।
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

कांग्रेस महाधिवेशन भदौसम्म धकेलिन्छ : एनपी साउद (अन्तर्वार्ता)

फागुनमा भएन भने संविधानमा टेकेर ६ महिना थप गर्न सकिने सुविधा छ। त्यसो भएमा हामीले भदौयता महाधिवेशन सम्पन्न गर्नैपर्ने हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १५, २०७७

मैले लेखेका कुराले भुइँ मान्छेलाई छोएको छैन : चन्द्रप्रकाश बानियाँ

आफ्नो सिर्जना सबैले पढिदिए हुन्छ भन्ने लाग्नु स्वाभाविकै हो। ‘महारानी’ विशुद्ध उपन्यास भन्दा पनि अहिलेसम्म नलेखिएको र विलुप्त हुने अवस्थामा पुगेको इतिहास हो। 
नेपाल समय संवाददाता | शनिबार, असोज १०, २०७७

अंकमाल गर्न अझै एक वर्ष पर्खनुपर्छ : जर्मन भायरोलोजिस्ट ड्रोस्टेन (अन्तर्वार्ता)

पहिलो त मास्क लगाइरहनुहोस्। मास्कले संंक्रमण फैलनबाट रोक्छ भन्ने कुरा वैज्ञानिक रूपमै प्रमाणित भइसकेको छ। दोस्रो, यो भाइरस कसरी फैलिन्छ भन्ने बारे सबैले पूर्ण जानकारी पाउनुपर्छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

कोरोना कम हुनासाथ रेल चल्छ : मन्त्री नेम्वाङ (अन्तर्वार्ता)

जोगबनी –विराटनगर रेलमार्ग धेरै अघि बढेको छ। यसमा एकडेढ किमि निर्माण बाँकी छ। भारत र नेपालबीच महत्त्वपूर्ण परियोजना रक्सौल– काठमाडाै‌ं रेल हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

संविधान संशोधनको बेला आएको छ : राधेश्याम अधिकारी

अब यो संविधानमा केके संशोधन गर्नुपर्छ भन्ने कुरा पनि हामीले अध्ययन गर्ने बेला आएको छ। त्यसका लागि एउटा आयोग बनाएर काम गर्नुपर्छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३, २०७७