मंगलबार, कात्तिक ११, २०८२

संवाद


केपी ओली एमाले बलियो बनाउने पक्षमा हुनुहुन्न : अष्टलक्ष्मी शाक्य (अन्तर्वार्ता)

त्यही प्रचण्ड कमरेडको काँधमा टेकेर प्रधानमन्त्री हुने, पछि उसैलाई धोका दिने ?
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

भविष्य हेरेर नाफामा सम्झौता गरेका छौं (अन्तर्वार्ता)

सेयर बजारले देशको पुँजीलाई चलायमान बनाउने र पुँजी निर्माणका लागि वातावरण तयार गर्ने भएकाले यसलाई अनुत्पादक क्षेत्र मान्न मिल्दैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

अब ओलीसँग सहकार्य गर्न लाज हुन्छ

अहिले केपी ओलीलाई समर्थन गर्ने अवस्था छैन। नेपाली कांग्रेस, दाहाल–नेपाल समूहको नेकपासँगको सहकार्य नै प्राकृतिक हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १७, २०७७

नेकपा विवाद टुंग्याउन निर्वाचन आयोगका पदाधिकारी आँटिला देखिएनन् (अन्तर्वार्ता)

सत्ताको राप र चापले गर्दा यस्तो भएको भन्ने हामीले बुझेका छौं। संवैधानिक आयोगले सत्ताले के भन्छ भनेर कुर्ने होइन नि।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

शासन गर्न असफल कम्युनिस्टमाथि कांग्रेसले वैचारिक हमला गर्नुपर्छ (अन्तर्वार्ता)

इतिहास हाम्रो सम्पत्ति हो, हिजोका गौरवका कथा छन् हामीसँग। तर, त्यो पस्केर मात्रै अब हुँदैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

साइबर सेनाले गणतन्त्रविरुद्ध धावा बोल्नेलाई छुट दिँदैन (अन्तर्वार्ता)

हामी सबै मिडिया, लेखक, बुद्धिजीवीसँग डराएका होइनौं। हाम्रो लक्ष्य पनि उनीहरूका विरुद्ध छैन।
नेपाल समय संवाददाता | सोमबार, फागुन १०, २०७७

जनतासँग चर्को कुरा गरेर मात्र नहुने रहेछ : मुख्यमन्त्री गुरुङ (अन्तर्वार्ता)

डिस्टिङ्सन भनेको थिएँ, त्यो अंक आउन सकेन। फर्स्ट डिभिजन त दिनुपर्छ होला।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

माओवादीको तत्कालीन नेतृत्वसँग अब सत्ता, सुखभोग र आफन्तवादको तीव्र इच्छा मात्रै बाँकी छ

गरिब, मजदुर जहाँ थिए त्यहीं छन्, बरु अझै तल परेका छन्। न मजदुरको अनुहारमा मुस्कान आयो, न किसानको अनुहारमा खुसी।
नेपाल समय संवाददाता | आइतबार, फागुन २, २०७७

एक महिनाभित्र गोल्डस्टारले छालाको जुत्ता ल्याउँदै छ : विदुषी राणा 

गोल्डस्टारको देशभर एउटै मूल्य छ। ५०० पर्ने गोल्डस्टार जुत्ता कसैले ३०० मा दिन्छ भने त्यो नक्कली हो। यसमा ग्राहक सजग हुनुपर्छ। 
नेपाल समय संवाददाता | मंगलबार, माघ २७, २०७७

संसद् पुनःस्थापनाको माग गर्नु अदालतमाथिको दबाब होइन (अन्तर्वार्ता)

जनस्तरमा संसद् विघटनसँगसँगै कम्युनिस्ट सरकारको तीनवर्षे कार्यकालमा जनतालाई झुटको खेती र भ्रमको पुलिन्दा बाँडेर सुख, समृद्धि, स्थिरता र विकासको आश्वासन बाँडेका थिए। त्यसबारे हामीले गाउँगाउँमा कार्यकर्तालाई सचेत गराएका छौं।  
नेपाल समय संवाददाता | शुक्रबार, माघ २३, २०७७

‘आर्थिक अपराधीहरूको अन्तर्राष्ट्रिय सञ्जाल रोक्न दक्ष जनशक्तिको खाँचो छ’ 

पहिलेजस्तो कारोबारको अभिलेख नगर्ने तर, खर्च दाबी गरी आयकर र भ्याट छल्ने काम अब हुँदैन। पछिल्लो समयमा झुटो बिलबिजक बनाउने करिब २०० कम्पनीलाई मुद्दा दायर गरिसकेका छौं। 
नेपाल समय संवाददाता | बिहीबार, माघ २२, २०७७

कोभिड–१९ ले बिमालाई गाउँगाउँमा चिनायो 

अहिले ‘कोभिड पुल’ को व्यवस्थापन गरी धमाधम दाबी भुक्तानीको काम पनि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

गाउँगाउँमा साथीहरू चुनावमा जान उत्साहित छन् (अन्तर्वार्ता)

हामी संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीकाे कदमको दीर्घकालीन प्रभावबारे केन्द्रमा छलफल गरिरहेका छौं र आन्दोलनमै छौं। गाउँगाउँमा भने यो त कांग्रेसका लागि राम्रो अवसर भयो भन्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ९, २०७७

हामी सरकारको नेतृत्व गर्न सक्षम छौं : केदार कार्की (अन्तर्वार्ता)

हामी सहकार्यभन्दा पनि नेतृत्वका लागि सक्षम छौं। सरकारको नेतृत्वमा हाम्रो दाबी छ। नेकपा कानुनी रुपमा विभाजित नहुँदा पनि हामीलाई समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

प्रदेश सरकारको नेतृत्व लिन तयार छौं, केन्द्रको निर्णय कुर्दैनौं (अन्तर्वार्ता)

प्रदेशको हकमा केन्द्रले निर्णय गरिदिने होइन। हामीले केन्द्रको निर्णय कुरिरहेका छैनौं। 
नेपाल समय संवाददाता | मंगलबार, माघ ६, २०७७

गणतन्त्र र संघीयता कांग्रेसले मात्र बचाउन सक्छ : विमलेन्द्र निधि (अन्तर्वार्ता)

कांग्रेस कसैसँग मिलेर चुनाव लड्दैन। एक्लै जनतामाझ जानेछ। जनतासँग आफ्ना स्पष्ट एजेन्डा राख्नेछ। चुनाव भयो भने प्रधानमन्त्री ओलीलगायत सम्पूर्ण कम्युनिस्ट पार्टीको पत्तासाफ हुनेछ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

‘नेतृत्वमा रहनेले नै दलाली गरिरहेका छन्’ 

लामो समयसम्म रहने कोभिडको प्रभाव अध्ययन र अर्थतन्त्र अगाडि बढाइराख्न पुनस्र्थापना तथा राहतका काम त आवधिक रुपमा भइरहनुपर्छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस २७, २०७७

सर्वोच्चले संसद् पुनर्स्थापना नगर्ला भन्ने परिकल्पनै गरेका छैनौं

पार्टीभित्रको किचलो त नेताहरु मिलेर व्यवस्थापन गर्नुपर्छ, संसद्लाई सजाय दिने होइन। सार्वभौम जनताले के गल्ती गरेका थिए र संसद् विघटन गरियो ? 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

हामीले पेट्रोलियम पदार्थ महँगाेमा बेचेर नाफा कमाएका होइनाैं (अन्तर्वार्ता)

हिजोको दिनमा आयल निगम नोक्सानमा गयो, निजीकरण गर्नुपर्छ भन्ने आवाज उठेकै हो। नोक्सानमा जाँदा पनि निजीकरण गर्नुपर्ने, नाफामा जाँदा पनि धेरै नाफामा गयो भन्ने। अनि निगमले गर्नुपर्ने चाहिँ के त?
नेपाल समय संवाददाता | शनिबार, पुस २५, २०७७

'सरकारी नीति स्थिर भए मुलुकमै गाडी उत्पादन गर्छौं'

विस्तारै हामी पनि उत्पादनतर्फ लाग्नुपर्छ। लुब्रिकेन्ट्स, टायर, ब्याट्री, वायरलगायत अन्य पार्टपूर्जा आफैं उत्पादन गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्छ। यसका लागि स्थिर सरकारी नीति आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २४, २०७७