बुधबार, कात्तिक १२, २०८२

संवाद


‘सरकार, निजी क्षेत्र, मजदुर सबै मिलेर उद्योग/प्रतिष्ठान जोगाउनु पर्छ’

सरकारले कोरोना भाइरसको जोखिम हेरेर लकडाउनको मोडल परिवर्तन गर्नुपर्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

हामी राम भरोसामा जोगिएका छौं : सुरेन्द्र पाण्डे

हाम्रो अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक अनुदान, वैदेशिक व्यापार र वैदेशिक रोजगारीसँग जोडिएको छ। त्यसैले अहिलेको अवस्था अझ बढी प्रतिकूल छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

‘प्रधानमन्त्रीले कुरा सुन्नु भएन भने विवादले अर्कै मोड लिन्छ’

हामीले भनेको जस्तो भयो भने एकता अगाडि बढ्छ होइन भने अर्को बहस सुरु हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २१, २०७७

'प्रधानमन्त्रीमा ओलीको विकल्प अनिवार्य छ'

हो, उहाँको विकल्प अनिवार्य छ भन्ने कुरा हो। उहाँको उपयुक्त विकल्प खोजेर अघि बढ्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १८, २०७७

‘अहिले नेपाल गर या मरको अवस्थामा छ’

कोभिड– १९ को असर हरेक घरको चुलोसम्म पुगेको छ। दिनभर काम गरेर बेलुकीको छाक टार्नेलाई सबैभन्दा बढी पीडा छ। त्यसपछि साना व्यवसायी मर्कामा छन्। एकातिर बैंकको ब्याज तिर्नुपरेको छ, अर्कोतिर...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ११, २०७७

'संकटमा महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ'

सेना संगठित शक्ति हो। सेना नागरिक सरकारमाथि हुनु हुँदैन, त्यो सरकारको अधीनमा नै काम गर्ने हो। अहिले पनि सरकारले जिम्मेवारी सेनालाई दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २५, २०७६

‘जंगलको बाटो फर्कने धेरै छन्’

'मुख्यमन्त्रीसँग संवाद' को पाँचौं शृंखलामा मुख्यमन्त्री त्रिलोचन भट्टसँग नेपाल समयका मस्त केसीले गरेको टेलिफोन वार्ता :
नेपाल समय संवाददाता | सोमबार, चैत २४, २०७६

'मध्यम वर्गले सत्य बोलेमा सामाजिक र राजनीतिक पतन रोकिन्छ'

साहित्यमा स्वतन्त्रता महत्त्वपूर्ण हुन्छ। तर जुन शब्दले हाम्रो जीवनको वास्तविकतालाई प्रतिध्वनित गर्छ, त्यो शब्द बोल्ने विवेक छैन भने यो स्वतन्त्रताले पनि कुनै अर्थ राख्दैन।
नेपाल समय संवाददाता | शनिबार, चैत २२, २०७६

‘नआत्तिनुहोस्, हामी जतिबेला पनि सहयोग गर्न तयार छौं’

निजी अस्पतालले उपचार गर्दिन भन्न पाउँदै पाउँदैनन्। उपचार गर्न मानेनन् भने उनीहरूलाई कारबाही गर्न सरकार तत्पर छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १९, २०७६

‘आवश्यक परे राज्यले जुनकुनै बेला निजी अस्पताल प्रयोग गर्न सक्छ’

प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन वार्ताः
नेपाल समय संवाददाता | मंगलबार, चैत १८, २०७६

श्रम गन्तव्यमा रहेका नेपाली अहिलेसम्म ठूलो समस्यामा परेका छैनन्

हामीले अत्वाश्यक सेवालाई बन्द नगर्न भनिरहेका छौँ । हामीले खाद्यान्न वितरण गर्ने भनिसकेका छौँ । खाद्यान्न मौज्दात पर्याप्त छ । घरघरमै पुर्‍याउने प्रबन्ध पनि मिलाउन थालिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

‘तपाईंहरू घरमै बसिदिनुस्, बाहिर हामी छौं’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङसँगको टेलिफोन वार्ता
नेपाल समय संवाददाता | आइतबार, चैत १६, २०७६

'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्'

गाउँगाउँ घरघर पुग्न हामीलाई पनि सम्भव नहोला। सबै जानकारी नहोला। त्यसैले यदि विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्।
नेपाल समय संवाददाता | शनिबार, चैत १५, २०७६

कोरोनाका कारण भोकमरीको अवस्था आउँदैन

अर्थतन्त्रको चिन्ता त गर्नैपर्छ। अर्को कुरा, बैंकहरुलाई तरलता अभाव हुन नदिन र उनीहरुलाई समस्याग्रस्त हुनबाट बचाउन विभिन्न कदम चाल्नु जरुरी छ।
नेपाल समय संवाददाता | बुधबार, चैत १२, २०७६

‘सुनलाई निक्षेपको रूपमा स्वीकार गर्न सकिँदैन’

राष्ट्र बैंकले सुन निक्षेपलाई सीसीडी रेसियोमा गणना गर्न पाउने व्यवस्था गर्‍यो भने मात्र सुनलाई नगद जस्तै निक्षेपका रुपमा लिन सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३, २०७६

प्रधानमन्त्रीले के भन्नुभएको हो हामी उहाँबाटै सुन्छौं : झलनाथ खनाल

पार्टीले गरेको निर्णय सर्वोपरि हुन्छ। त्यो प्रधानमन्त्रीका लागि पनि हुन्छ, मन्त्रीहरूका लागि पनि हुन्छ, सिंगो पार्टीका लागि हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १५, २०७६

कवितालाई सिद्धान्तको बन्दी बनाउनु हुँदैन : तुलसी दिवस

वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवस (७८) अति व्यस्त साहित्यकार हुन्। स्वदेश र विदेशमा समेत साहित्य र लोकसंस्कृति सम्बन्धित कार्यक्रममा उनी व्यस्त भइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २५, २०७६

केही देशले कोरोनामाथि राजनीति गरेर चीनविरुद्ध हमला गर्न खोजेका छन् : राजदूत होउ

महामारीको रोकथाम र नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेका छौं। महामारी प्रभावित क्षेत्रलाई वर्गीकरण गर्ने, ३१ प्रान्तमा जनस्वास्थ्यका लागि आपत्कालीन सजगता अपनाउने जस्ता काम भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २२, २०७६

नेपालले बंगलादेशबाट सिक्ने कुरा धेरै छन्

दुई वर्षभित्रमा केही मात्रामा भएपनि नेपालबाट बंगलादेशमा विद्युत् पुगिसकेको हुन्छ। नेपालका जलविद्युत् आयोजनाले उत्पादन गरेको केही विद्युत् बंगलादेशमा सप्लाइ भएको देख्न सक्छौँ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २१, २०७६