शनिबार, चैत ७, २०८२

शिक्षा/स्वास्थ्य


७ औषधि पसललाई कारबाही

कारबाहीमा पर्नेहरूमा काठमाडौं, वीरगञ्ज र ललितपुरका विभिन्न औषधि पसललाई १५ देखि ९० दिनसम्म निलम्बन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

१०५ स्वास्थ्यकर्मी विभुषित, कसलाई कुन पदक?

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रमा क्रियाशिल चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विभिन्न पदकद्वारा विभुषित गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

१० जिल्लामा भोलिदेखि १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै

सरकारले उमेर समूह र जिल्लाको आधारमा असोज ४ गतेदेखि १४ गतेसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

काठमाडौं उपत्यकामा ४० प्रतिशतलाई पूर्ण खोप

कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन्। यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

२४ घण्टायता १ हजार ५५८ जनामा संक्रमण, १० संक्रमितको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार ८ हजार ६६४ जनाको पिसिआर र ३ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

नेपाल वायु सेवा निगमको जहाजले शुक्रबार ४४ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप लिएर आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

त्रिविका कक्षाहरू आजदेखि भौतिक उपस्थितिमा सुरु हुने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज १, २०७८

त्रिविका कक्षाहरु असोज १ गतेदेखि भौतिक उपस्थितिमा सुरु हुने

त्रिभुवन विश्वविद्यालयले असोज १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्‍चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

काठमाडौं महानगरका विद्यालयमा दसैंपछि मात्र पठनपाठन

महानगर शिक्षा समितिको बिहीबार बसेको बैठकले तत्काल जोखिम कायमै रहेकाले पूर्वाधारको अध्ययन गरेर विद्यालय खोल्ने निर्णय गरेको हो। भौतिक रूपमा विद्यालयमा पठनपाठन भने दसैंपछि मात्र सञ्चालन गर्ने निर्णय भएको सुवेदीले...
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

काठमाडौं उपत्यकाका विद्यालय नखोल्न आदेश [पूर्णपाठसहित]

काठमाडौं उपत्यकामा विद्यार्थीको भौतिक उपस्थिति‍मा विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

नेपालमा संक्रमित मृतकको संख्या ११ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अद्यावधिक गरेको विवरणअनुसार हालसम्म ११ हजार २ जनाक‌ो मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

खाली हुँदै कोभिड बेड, विज्ञ भन्छन्- जोखिम घटेको छैन

'अहिले कम भएपनि अब चाडबाडका कारण मानिसको चहलपहलका कारण फेरि संक्रमण फैलन सक्छ,' उनले भने, 'संक्रमणदर कम भएपनि जोखिम भने कम भएको छैन।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३१, २०७८

बिएड दोस्रो सेमेस्टर आईसीटी र एसएनईको नतिजा प्रकाशित [नतिजासहित]

शिक्षाशास्त्र संकाय परीक्षा महासाखाले २०७८ साउनमा सञ्चालित उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

शिक्षा मन्त्रालयलाई स्वास्थ्यको प्रस्ताव– विद्यालय खोल्न हतार नगरौँ

शिक्षा मन्त्रालयका पदाधिकारीसँग भएको छलफलमा कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको स्वास्थ्यका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

जाजरकोटको दादुरा नियन्त्रणन्मुख : स्वास्थ्य मन्त्रालय

जाजरकोटको भेरी नगरपालिका–१ मा देखिएको दादुरा नियन्त्रणन्मुख रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दादुराको संक्रमण देखिएको रावतगाउँमा स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

कोरोनाले चार महिना धकेलिएको कक्षा १२ को परीक्षा आजबाट

कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा बुधबारबाट सञ्चालन हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३०, २०७८

निपा भाइरस खतरनाक छ, हेलचेक्र्याइँ नगरौं : स्वास्थ्य मन्त्रालय

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८

कोरोनाको डेल्टापछि 'एमयू' र 'लामब्डा' भेरियन्टको संक्रमण फैलिँदै

पछिल्लो समय कोरोनाको एमयू र लामब्डा भेरियन्ट देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २९, २०७८