शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


बर्दघाटका सामुदायिक विद्यालयमा आफ्नै पाठ्यक्रम

नगरपालिकाभित्रका आधारभूत तहका विद्यालयमा ‘हाम्रो बर्दघाट’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयलाई निर्देशन

बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

नेपालगञ्जको दादुरा नियन्त्रणमा आउन एक महिना लाग्छ: स्वास्थ्यमन्त्री

स्वास्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

स्ववियु निर्वाचन मर्यादित बनाउन बन्यो अनुगमन समिति

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता अवरुद्ध हुँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

बाँकेमा पनि फैलियो दादुरा, ६ जनामा संक्रमण पुष्टि

बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकामा पनि दादुराको महामारी फैलिन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

आँखाको ज्योति फर्काउन सकिन्छ भनेर धेरैलाई थाहै छैन: डा. सन्दुक रुइत [अन्तर्वार्ता]

हामीले विश्वमा नै अन्धोपन हटाउनका लागि अभियान सञ्चालन गरेका छौं। आज अफ्रिका, एसियाका विकासोन्मुख देशहरुमा नेपालमा विकास गरेको मोतिबिन्दु शल्यक्रियाको प्रणाली निकै प्रयोगमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न प्रधानमन्त्री प्रचण्डको जोड

सरकारले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

दादुरा प्रकोपको ‘इपी सेन्टर’ नेपालगञ्ज उड्दै स्वास्थ्यमन्त्री गिरीसहितको टोली

नेपालगञ्ज उपमहानगरभित्र फैलिएको दादुराको अवस्था अध्ययन तथा रोकथाम, नियन्त्रण र पहलका लागि मन्त्री गिरीसहितको टोली बाँके जान लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

र्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरुप उक्त अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शय्याको अस्पतालबाट सेवा...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

अस्पतालमा निःशुल्क 'मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम'

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ। यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगंगा

पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ–गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

सुनकोसीमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरूदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

पढेपछि रोजगारी पाउने शिक्षाको वकालत गर्न विज्ञले दिए सुझाव

युवामा आत्मविश्वास बढाउन, जीवनस्तर सुधार गर्दै साक्षरता दर बढाउन तथा रोजगारी वृद्धि गरी गरिबी न्यूनीकरण गर्न सिकाइले सघाउनुपर्नेमा सरोकारवालाको जोड।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

अस्पतालको सेवा नै बन्द गरेर मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रम

यता कार्यक्रम भइरहँदा उता धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा भने सम्पूर्ण ओपिडि सेवा बन्द गरियो। बिरामीहरु अस्पताल आएपनि उपचार गराउन पाएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

चिसोका कारण सोलुका १ सय १० सामुदायिक विद्यालय बन्द

अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

प्रधानमन्त्रीले गरे अंगदानको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९

वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीको गुनासो छ। समितिका स्वीपर सानुबहादुर पौडेलले ४५ हजारमा किनेको टेलिभिजन २० हजारमा बेचेर...
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

बेलाबेलामा बिना सूचना काटिने विद्युतले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ। बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन्। अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत्...
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९