शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

यस कारण शिक्षामा संरचनागत परिवर्तन

देशभरका स्कुल, कलेजमा अध्ययनरत झन्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई संरचनागत सुधारको बाटोमा लैजानैपर्छ। सरकारी शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गराएर गुणस्तरीय शिक्षा पाउनुपर्ने बालबालिकाको हकलाई राज्यले...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

नर्सिङ क्लबले राष्ट्रिय सम्मेलन गर्ने

क्लबले द फ्युचर अफ नर्स-ट्रान्सफर्मिङ लिडरसीप शिर्षकमा २०८० साल वैशाख ८ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

क्यान्सर रोगसम्बन्धी जानकारी

यसको उग्र र अस्वाभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग ९ऋःम्० बिच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : मन्त्री गिरी

जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

कुन प्रदेशमा कति बने आधारभूत अस्पताल?

२०७७ मंसिरमा देशभरका ७५३ मध्ये ६५५ तहमा निर्माण गर्ने गरी घोषणा गरिएका आधारभूत अस्पताल दुई वर्ष पुगिसक्दा कतै बनिसके पनि हस्तान्तरण भएनन्, कतै निर्माणको जगै हालिएको छैन भने कतै डिपीआर...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

बाँकेमा दादुरा: निको हुने र थपिने उस्तै

जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

बुस्टर डोज ल्याउने योजना बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

मोरङमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले बुधबार जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

धनगढीका दुई बालबालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलका दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

विद्यार्थीलाई वनभोजसँगै मनोपरामर्ष

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ ले मेलम्ची वडा नं ९, गुफाडाँडामा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी विद्यार्थीलाई मनोपरामर्ष ज्ञान दिँदै सोमबहादुर तामाङ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

औषधी व्यवसाय दर्ता, नवीकरणलाई झन्झटिलो नबनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

मन्त्री गिरीसहितको टोलीले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाका विभिन्न शाखा र महाशाखा अनुगमनका क्रममा विभागलाई दर्ता, नवीकरण सहज बनाउन निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सरकारी अनुदानमा स्वास्थ्य संस्थाको रजाइँ, गुपचुप पारिन्छन् हिसाब

धुलिखेल अस्पताल, नेपाल चिकित्सक संघ, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, सुष्मा कोइराला मेमोरियल अस्पताल, मनमोहन सामुदायिक अस्पताललगायतले अघिल्ला वर्षमा बेरुजु फस्र्याेट नगरे पनि नियमित अनुदान लगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

मुटुरोगको उपचार भारतमा जत्तिको नेपालमै हुन्छ: डा. चन्द्रमणि अधिकारी [अन्तर्वार्ता]

विश्वव्यापी रुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ। यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो। यसबाट करोडौं मानिस प्रभावित हुँदै आएका छन् र लाखौंले अकालमै...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिन्छ : स्वास्थ्यमन्त्री गिरी

‘स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन्। गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन्। एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ,’ उनले भने।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न मन्त्रालयको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइसिटी ल्याब सञ्चालन गरिरहेका विद्यालयलाई अनिवार्य ई-लाइब्रेरीको व्यवस्था गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन सुझाव

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९