बिहीबार, फागुन २८, २०८२

शिक्षा/स्वास्थ्य


हिउँदे बिदा सकिएपछि मनाङमा विद्यालय खुल्न थाले

हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन्। हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

पढाउन छोडेर आन्दोलनमा उत्रिए शिक्षक

विद्यालयहरु बन्द गरी बसेका शिक्षक शिक्षिका
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कर्णालीका हिमाली जिल्लामा विद्यालय खुल्दै

मङ्सिरमा परीक्षा नगरेका विद्यालयले भने चैतमा वार्षिक परीक्षा सञ्चलन गरी नियमित पढाइ सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुुख दलबहादुर बस्नेतले बताए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

बाल क्यान्सरका बिरामीलाई उपचारको दायरामा ल्याउनै कठिन

नेपालमा वार्षिक रुप १५ सयदेखि २ हजारको हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी थपिने अनुमान विश्व स्वाथ्य संगठनको छ। तर यकिन तथ्यांक भने छैन।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

कोभ्याक्सअन्तर्गत जर्मनीले दियो १५ लाख कोभिड खोप

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई खोप हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

तलब नपाएपछि विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा

नगरपालिकाले ६ महिनादेखि शिक्षकलाई तलब नदिएपछि शिक्षक विद्यालय बन्द गरी आन्दोलनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

अब विद्यालयमै आँखा परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्‍याउन नसक्नु दुःखद- स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९

भरतपुर अस्पतालको सेवा सुधारिँदै

पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

स्वास्थ्य मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २, २०७९

'गाउँघरमा चिकित्सक कार्यक्रम' सञ्चालनमा

जिल्ला अस्पताल बैतडीले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा पाउन समस्या हुने भएकाले स्थानीयस्तरमै शिविरको आयोजना गरेर सेवा दिन थालिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

बुढानीलकण्ठका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १५५ जनामा समस्या

जन्मजात मुटु रोग सचेतना सप्ताहको अवसरमा सहिद गङ्गालाल हृदय रोग केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १५५ जना बालबालिकाको मुटुमा समस्या देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

'थोरै खाऔं, सही मात्रामा खाऔं नुन'

आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व हो। यसले थाईरोइड ग्रन्थीबाट थाईरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन १, २०७९

'सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन?'

आइतबार प्रतिनिधिसभाको बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन। जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ। तर खै किताब?'
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

वीर अस्पताल परिसरमा उपचार माग्दै डाक्टरविरुद्ध बिरामीका आफन्तको प्रदर्शन

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारको विरोधको प्रतिरोध गर्न डाक्टरले बिरामीको उपचार वहिष्कार गर्नु निन्दनीय भएको प्रदर्शनकर्ताको दाबी।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

चिकित्सकको आन्दोलन फिर्ता

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित बनेको नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

स्वास्थ्य सेवा बन्दको निर्णय फिर्ता लिन चिकित्सक संघलाई रास्वपाको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९