शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


चिकित्सक कुटपिट प्रकरण: आज देशभरका स्वास्थ्य सेवा ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला स्वास्थ्यकर्मीमाथि प्रहरीबाट भएको ज्यादतीविरुद्ध नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य सेवा बन्द गरिने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २९, २०७९

खोटाङको खार्पामा १० शय्याको अस्पतालको निर्माण कार्य अधुरै

अस्पताल निर्माणका लागि गाउँपालिकाले तयार पारेको विस्तृत परियोयोजना प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत नगरेका कारण अस्पताल निर्माण अधुरै रहेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

चिकित्सक कुटपिट प्रकरण: आइतबार देशभरका स्वास्थ्य सेवा ठप्प

संघले विज्ञप्ति जारी गरी २७ माघमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको विरोधमा देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय...
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

पारस खड्का बने हेल्थ एट होमको सद्भावना दूत

नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्का हेल्थ एट होम/मेड प्रो. इन्टरनेशनलको सद्भावना दूतका रूपमा आबद्ध बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको एकीकृत कार्ययोजनाअनुसार सो कार्यविधि तयार गर्न लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

स्वास्थ्य क्षेत्रमा के-के छन् समस्या, एकीकृत कार्ययोजना तयार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डलाई स्वास्थ्यका कार्यक्रमको एकीकृत कार्ययोजना पेस गरिसकेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

शल्यक्रियापछि पुन: देख्न पाएको संसार

निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९

'स्वस्थ पाँचखाल' बनाउन सहकार्य

स्वस्थ पाँचखाल अभियानमा नगरले स्वास्थ्य सामग्रीलगायत स्रोत–साधान उपलब्ध गराउने छ भने अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने सम्झौता गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

मध्यविन्दुमा बहुप्राविधिक शिक्षालय

परिषद्को २०७९ असोज २ गते सम्पन्न बैठकले गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा नवजागरण बहुप्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

सम्भव छैन २०२३ मा दादुरा निवारण

सरकारले सन् २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, वर्षेनी दादुराका बिरामी भेटिँदा यो सम्भव देखिँदैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

झोला छैन, किताब टाउकामा

झोला नहुँदा किताबकापी टाउकामा
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा छुट

सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धी सुविधा लिँदा १०% देखि २०% सम्म छुट प्राप्त गर्नेछन् भने काठमाण्डौँको...
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

चिकित्सक संघको अध्यक्षमा डा. अनिलबिक्रम कार्की निर्वाचित

नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन्। कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिए

उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष वोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

सरकारले दियो मेडिकल कलेज सञ्चालनको स्वीकृति

प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री दुवै सकारात्मक भएपछि मन्त्रिपरिषदबाट निर्णय भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगरप्रमुख शिवप्रसाद ढकालको भनाइ छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

आँखाको समस्यापछि कारागारबाट अरुण चौधरीलाई अस्पताल लगियो

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आँखामा समस्या देखिएपछि अस्पताल लगिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

आँखाको स्वास्थ्य सुधारका लागि राष्ट्रिय रणनीति बन्दै

रणनीतिहरुलाई कार्यान्वयनका लागि मन्त्रालयले कार्यनीतिहरु तयार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्नेगरी तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९

सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन्: स्वास्थ्यमन्त्री गिरी

झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उनले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताए।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९

रिद्धि सिद्धि सिमेन्टको एकदिने स्वास्थ्य शिविर

राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९