सोमबार, वैशाख २८, २०८३

डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

National life

काठमाडौं- डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थान (किओच) लाई ३० लाख रुपैयाँ सहयोग गरेको छ। नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यसहित गुणस्तरीय बाल चिकित्सा हेरचाह उपलब्ध गराउन डाबर नेपालले सो सहयोग गरेको हो।

उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र बिजनेस  हेड एच. एस. बेदीले संस्थानका संस्थापक अध्यक्ष डा. भगवान् कोइरालालाई डाबर नेपालको प्राङ्गणमा आयोजित एक समारोहबीच हस्तान्तरण गरेका थिए।
 

प्रकाशित: Mar 02, 2023| 05:50 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्