बिहीबार, फागुन २८, २०८२

विपन्न लक्षित छात्रवृत्ति फारम अनिवार्य भर्न निर्देशन

विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयलाई भराउन निर्देशन दिइएको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न\भराउन निर्देशन दिएको छ ।

शाखाले आर्थिक वर्ष २०७९/८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयलाई भराउन निर्देशन दिएको हो।

शाखाले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रियाअनुसार फारम भराउन आग्रह गरेको छ। शाखाका अनुसार पीएमटी फारम १० फागुनदेखि ९ चैतभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र विद्यालयले अपलोड गरिसक्नुपर्नेछ।

प्रकाशित: Feb 21, 2023| 17:04 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्