शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


कुष्ठरोगको प्रकोप दर निवारण घोषणा गर्दाको समयभन्दा धेरै

आर्थिक वर्ष २०७९–०८० मा यो संख्या २ हजार २८५ अर्थात ०.८१ प्रतिशत छ। तर अझै नेपालका १६ जिल्लामा भने प्रति १० हजार १ भन्दा धेरै नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

कुष्ठरोग निको भए पनि समाजमा पुनर्स्थापना चुनौतीपूर्ण छ: स्वास्थ्यमन्त्री गिरी

कुष्ठरोग निको भइसकेपछि पनि समाजमा पुनर्स्थापना हुनु निकै चुनौतिपूर्ण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

१ वैशाखबाट विद्यालय तहको शैक्षिक सत्र कार्यान्वयन

कोरोना महामारीका कारण बिथोलिएका तीन वटा शैक्षिक सत्र आगामी १ वैशाखदेखि पुरानै लयमा हिँड्ने।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थाको नवीकरण खारेजसम्म हुनसक्छ : मन्त्री गिरी

नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई नवीकरण नगर्ने खारेजसम्म गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

विद्यालयमा भौतिक पूर्वाधार अभाव

शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

एम्बुलेन्सबिनाको मनाङ अस्पताल

एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य सवारी साधनमा कष्टकर यात्रा गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

एसईई परीक्षा चैत १७ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९

काभ्रेपलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिंदै

जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

प्रेम आचार्यको आत्माले नयाँ बनेको सरकारलाई सम्झिरहनेछ : राज्यमन्त्री कार्की

स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले आईसीयु प्रोटोकल मिचेको आरोप लागेको विषयमा स्पष्टोक्ति दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

गाउँपालिकाद्वारा सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क पहुँचमा ल्याउन थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १३, २०७९

८० लाख विद्यार्थीको शैक्षिक स्तर सुधार्न संरचनागत परिवर्तन अपरिहार्य : शिक्षामन्त्री खनाल

पढाइ सुरु भएको १० महिनासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिना बित्दासमेत नतिजा सार्वजनिक नगर्ने परिपाटी सुधारका लागि प्रयास थालिसकेको शिक्षामन्त्रीको दाबी।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

सुर्खेतमा पनि भेटिए पाँच दादुरा संक्रमित

सुर्खेतमा पनि पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ। सुर्खेतका तीन पालिकाका पाँच जनामा दादुरा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ १२, २०७९

अधुरै रह्यो प्रचण्ड र रविलाई भेट्ने प्रेमको चाहना

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

के तातोपानीले कोलेस्टेरोल कम गर्छ?

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

पूर्ण खोप घोषित जिल्लामै दादुरा प्रकोप ! खोप लगाउन जाँदा अभिभावकले नै लुकाउँछन् बालबालिका

दुई वर्षअघि ८१ प्रतिशत बालबालिका खोपको दायरा आएको दाबीसहित बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिए पनि त्यसपछि खोप लगाउने अभियानमा हेलचेक्र्याइँ गरिँदा दादुरा प्रकोप फैलिएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

विश्वका १०६ बढी मुलुकमा पढ्छन् १ लाख २२ हजार नेपाली विद्यार्थी

विदेश जाने विद्यार्थीलाई स्वदेशमै अड्याउन विश्वविद्यालय विधेयक ल्याइएको शिक्षामन्त्री खनालको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : शिक्षामन्त्री खनाल

राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उनले विदेश अध्ययन गर्न जाने युवालाई स्वदेशमै राख्ने हेतुले विधेयक अघि बढाइएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

घम्साघम्सीमा उत्रिए आईओएमका विद्यार्थी र प्रहरी

आईओएमभित्रका विकृति सुधारको माग गर्दै विद्यार्थीले बिहान ताला लगाएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

दादुराबारे जान्नैपर्ने कुरा

दादुराका चिन्ह वा लक्षणहरू देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन निर्देशन

राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९