शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य

जीवित शिशुलाई मृत घोषणा गर्ने स्वास्थ्यकर्मी निलम्बित

१८ दिनको जीवीत शिशुलाई बुधबार मृत घोषणा गरेका डा.आकाश यादवलाई निलम्बन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

वीर अस्पतालमा क्याथल्याब सेवा सुरु

बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उक्त सेवाको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

इसा अवार्ड पाएका डा. रुइत किन पर्खिरहेका छन् राज्यको प्रतिक्रिया?

अवार्डका लागि डा. रुइतको नाम न त राज्यले नोमिनेट गरेको हो, न त अन्य कुनै संघसंस्थाले। रुइतलाई अवार्डका लागि जुरी मेम्बरले नै छनोट गरे।
नेपाल समय संवाददाता | बिहीबार, माघ ५, २०७९

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

बाँकेका थप २२ हजार बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप

स्वास्थ्य कार्यालय बाँकेले ६ महिनादेखि १५ वर्षमुनिका उक्त संख्याका बालबालिकालाई खोपको पहुँचमा ल्याएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

वर्षमान पुनको स्वास्थ्यवस्था बुझ्न उपराष्ट्रपति पुन अस्पतालमा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माघ ९ र १० गते पर्साका बालबालिकालाई फाइजर खोप दिइने

पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

अस्पतालमा औषधि नपाउँदा बिरामी समस्यामा

चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी फार्मेसीमा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

थपिएका सेवामा हाडजोर्नी तथा नशाको रोगको बहिरङ्ग (ओपिडी) तथा शल्यक्रिया, जनरल सर्जरी बहिरंग, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

शिक्षा क्षेत्रलाई उँभो लैजाने नवनियुक्त शिक्षामन्त्री खनालको प्रतिबद्धता

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने शिक्षामन्त्रीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरिने

स्वास्थ्यमन्त्री गिरीले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णयपुस्तिकामा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

रकम अभावमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य राज्यमन्त्री कार्की

सर्वसाधारणलाई पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरिछाड्ने राज्यमन्त्रीको कार्कीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री नियुक्त हुँदै

स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की हुने भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

नेपालमा देखियो सेरोटाइप ३ डेंगु

राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमूना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप ३ देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

नेपालगञ्जमा साढे १७ हजार बालबालिकालाई लगाइयो दादुरा खोप

बाँकेमा हाल कुल दादुरा बिरामी संख्या एक सय ९२ पुगेको छ। आइतबार थप १२ जना बिरामी भेटिएसँगै कुल संख्या एक सय ९२ पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

औषधिको प्रयोग नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

विज्ञहरुका अनुसार उच्च रक्तचापलाई जीवनशैली परिवर्तनले ५० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सहयोग गर्छ। यदि कोही उच्च रक्तचापका बिरामीहरु मधुमेह, मुटु रोग, पक्षघात वा धुमपानगर्ने व्यक्ति छैनन् भने उनीहरुले जीवनशैली...
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

सोमबारको बिदामा त्रिविका परीक्षा नरोकिने

यती एयरलाइन्सको विमान दुर्घटना भएको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

कोरोना महामारीबारे डब्लूएचओले चिनसँग माग्यो थप तथ्यांक

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

चीनमा कोरोनाबाट एक महिनामा झण्डै ६० हजारको मृत्यु

चीनमा कोरोना महामारीका कारण पछिल्लो एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका त्यहाँस्थित स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९