सोमबार, वैशाख २८, २०८३

झोला छैन, किताब टाउकामा

झोला नहुँदा किताबकापी टाउकामा
 |  बिहीबार, माघ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

National life

सुर्खेतको  सिम्ता गाउँपालिका–१ मा रहेका श्री सूयज्योति मावि सुन्तोलाका विद्यार्थीहरू झोला नहुँदा किताबकापी टाउकामा राखेर जाँदै। परिवारको आर्थिक अवस्था कमजोर हुँदा अधिकांश विद्यार्थी हात र टाउकामा किताबकापी बोकी विद्यालय जाने आउने गर्दछन्। तस्बिर: सुरेश आचार्य/ रासस


प्रकाशित: Feb 09, 2023| 03:00 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्