शुक्रबार, फागुन २९, २०८२

शिक्षा/स्वास्थ्य


मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

यस्ता छन् कफीका फाइदा

एक अनुमान अनुसार विश्वभर प्रतिदिन मानिसहरूले लगभग २.२५ बिलियन कप कफी पिउँछन्। तर, एउटा अध्ययनले कफीको सही सेवनले शरीरमा केही गम्भीर रोगबाट जोगिनसमेत लाभ मिल्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९

देशभरकै उत्कृष्ट बन्यो त्रिशूली अस्पताल

देशभर रहेका ‘सेकेन्डरी ए’ समूहअन्तर्गतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट घोषित भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

सही तरिकाले व्यायाम नगर्दा प्रजनन्‌मा असर, के गर्ने?

धेरै वर्षसम्म एकै तरिकाको जीवन व्यतित गर्नु विभिन्‍न किसिमका गम्भिर समस्याहरुको कारण बन्‍नसक्ने भएकोले शारीरिक स्थितिहरुको साथसाथै मानसिक स्थितिलाई सहीरुपमा अघि बढाउन व्यायाम आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

बिहान चिया-कफीको साटो पेय पदार्थको सेवन स्वास्थ्यका लागि कति फाइदाजनक?

धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्। तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ३०, २०७९

पूर्वप्राथमिक कक्षामा प्रवेश परीक्षा नलिन निर्देशन

मन्टेसरी र संस्थागत विद्यालयका पूर्वप्राथमिक कक्षामा बालबालिकालाई घोकाउने तथा कण्ठ गराउने र गृहकार्य दिने अभिभावकको गुनासो आएको केन्द्रद्वारा जानकारी।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला

उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

यसकारण हर्ट अट्याकको जोखिम धेरै हुन्छ जाडोमा, बच्ने कसरी?

चिसो बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ। जाडो मौसममा विभिन्न प्रकारका रोग लाग्ने गर्छन्। चिसोले निम्त्याउने स्वास्थ्य समस्याहरूमा मुटुसम्बन्धी समस्या मुख्य रहेको छ। चिसोले रक्तनली र शरीरमा सिधा प्रभाव पार्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९

वृक्षरोपण गरेर जन्मदिन मनाए दुगड ग्रुपका अध्यक्ष मोतीलालले

भी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७६ औं जन्म उत्सवको अवसरमा दुगड़का सम्पूर्ण कर्मचारीहरुद्धारा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नर्भिकमा शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श

नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तर्गत आगामी शनिबार (पुस ३० गते) पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

अब उपभोक्ताले नै थाहा पाउनेछन् आफूले पिउने पानीको गुणस्तर

​स्मार्ट वाटर प्रविधिअन्तर्गत रहेको एक सेन्सरमार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

नेपालगञ्जमा दादुरा महामारी रोक्न के गर्दै छ सरकार?

बाँकेको नेपालगञ्जमा दादुरा प्रकोप आउट ब्रेक भएसँगै नियन्त्रणका लागि नेपालगञ्जका वडा कार्यालयमा खोप केन्द्र राखेर केन्द्र, प्रदेश र उपमहानगरभित्रका करिब २०० स्वास्थ्यकर्मी परिचालित गरी बालबालिकालाई लगाउने गरी ३० हजार खोपको...
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

सरकारले थप १५ लाख मात्रा खोप माग्दै गाभीलाई पठायो पत्र

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १५ लाख मात्रा बुस्टर डोज माग गर्दै पुनः गाभीलाई औपचारिक रुपमा पत्र पठाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

विद्यालयलाई योग दिवस मनाउन निर्देशन

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई सबै विद्यालयमा १ माघमा राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

चार जिल्लाको प्रावि शिक्षक नतिजा सार्वजनिक, तीन जिल्लामा मागभन्दा कम उत्तीर्ण

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले बाजुरा, अछाम, डोटी र कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९

एचआइभी संक्रमितमा देखियो कुपोषणको समस्या

एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

गैंडाकोटका महिला स्वास्थ्य स्वयंसेविकालाई बाँडिँदै लाख

६० वर्ष उमेर पुगेर अवकाश लिने तथा कम्तीमा पाँच वर्ष सेवा गरेका महिला स्वस्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

बालबालिकालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २६, २०७९